कञ्चनपुरमा नमस्ते शुल्लाफाँटा यातायात प्रालीले ल्यायो नयाँ बस सेवा
Onकञ्चनपुरमा नमस्ते शुल्लाफाँटा यातायात प्रालीले ल्यायो नयाँ बस सेवाको उद्घाटन गरेको छ। बुधवार नमस्ते शुक्लाफाँटा यातायात प्रालीले (एसी मार्रकोपोलो मेङ्गा) बसको उद्घाटन गरेको हो। सुविधा सम्पन्न एसी बस यस पटक दुई वटा कञ्चनपुर भित्¥याइएको शुक्फाँटा यातायात प्रा.ली.ले जनाएको छ। नेपाल सरकारबाट ४५…










