डोटीमा विद्युत घटनाको छानबिनका लागि टोली परिचालन

डोटीमा विद्युत घटनाको छानबिनका लागि टोली परिचालन

On

डोटीको पूर्वीचौकी गाउँपालिका–५ काठमाडौँमा विद्युत लाइन सर्ट हुँदा करेन्ट लागेको घटनाका विषयमा छानविन तथा मुचुल्का तयार गर्नका लागि जिल्ला प्रशासनको आदेशमा टोली पठाइएको छ ।  प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईका अनुसार विद्युत् सर्ट हुनुको कारण र भएको क्षतिका बारेमा छानबिन तथा घटनाको यर्थात…

कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ

On

कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको बेलडाँडी गाउँपालिका २ मा कैलालीको धनगढी उपमहानरपालिका ४ उत्तरबेहडीका २४ वर्षीय कृष्ण बम र सोही ठाउँका २५ वर्षीय बिक्रम बिकलाई लागुऔषध खैरो हिरोइनकञ्चनपुर,१२ चैत ( कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जस्तो देखिने लागुऔषधसहित…

आत्मबलका यात्री राम बहादुर तामाङ कञ्चनपुर आइपुगे

आत्मबलका यात्री राम बहादुर तामाङ कञ्चनपुर आइपुगे

On

“अपाङ्गता हुदैमा जिन्दगीको अन्त्य हुदैन” भन्ने सोचका साथ काकँडभित्ताबाट व्हीलचियरमा मेची–महाकाली यात्रामा निस्किएका रामबहादुर तामाङ गोले २६ औं दिनमा कञ्चनपुर आइपुग्नुभएको छ । आफु जस्ता व्यक्तिहरुलाई हौसला,प्रोत्साहन प्रदान गर्ने उद्धेश्यका साथ मृत्यु संग लड्दै उक्त मेची–महाकाली यात्रा सुरु गरिएको स्पाइनल कर्ड इन्जुरी…

कोरोनाबारे रणनीति बनाउन सुरक्षा निकायका प्रमुखहरुसँग प्रधानमन्त्रीको छलफल

कोरोनाबारे रणनीति बनाउन सुरक्षा निकायका प्रमुखहरुसँग प्रधानमन्त्रीको छलफल

On

  काठमाडौं। कोरोना महामारीको दोस्रो लहर आउने जोखिम बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सुरक्षा निकायका प्रमुखहरुसँग भावी रणनीतिबारे छलफल गरेका छन्। बालुवाटारमा प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसँग कोरोनाको दोस्रो लहर आउन सक्ने जोखिमका…

पार्टीलाई कस्तो बनाउने भन्ने छलफलमा छौं– प्रचण्ड

पार्टीलाई कस्तो बनाउने भन्ने छलफलमा छौं– प्रचण्ड

On

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको बताएका छन्। पूर्वप्रधानमन्त्री दाहालले आज नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको दुई दिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीलाई परिमार्जन गरी नयाँ संरचनामा लैजान छलफल…

थप १४५ जनामा कोरोना पुष्टि

थप १४५ जनामा कोरोना पुष्टि

On

नेपालमा कोरोना भाइरसका १४५ जना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो। यो सँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ३८९ पुगेको छ। पछिल्लो चौबीस घण्टामा…

पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी

पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी

On

प्रेस मन्च नेपाल र जन पत्रकार संघले संयुक्तरुपमा नेपाल पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी गरेका छन् । महासंघको केन्द्रीय समितिले प्रकाशन गरेको जिल्ला स्थित सदस्यहरुको नामावलीप्रति आपत्ति जनाउँदै प्रेस मञ्च नेपाल र जन पत्रकार संघले कैलाली शाखाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।…

७७ जिल्लाकै प्रशासनलाई गृहको परिपत्र : आइसोलेसन तयारी अवस्थामा राख्नू

७७ जिल्लाकै प्रशासनलाई गृहको परिपत्र : आइसोलेसन तयारी अवस्थामा राख्नू

On

कोभिड १९ को खतरा आउन सक्ने भन्दै करेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न गृहमन्त्रालयले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । गृहमन्त्रालयले चैत ९ गते ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेको मन्त्रालयका उप सचिव तथा सूचना अधिकारी खुमकान्त आचार्यले…

कांग्रेसले बोलायो चैत २० मा केन्द्रीय समिति बैठक

कांग्रेसले बोलायो चैत २० मा केन्द्रीय समिति बैठक

On

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। चैत २० गते पार्टी कार्यालय सानेपा केन्द्रीय कमिटीको बैठक बोलाएको हो। कांग्रेसको १४ औँ महाधिवेशनको विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको सचिव कृष्णप्रसाद पौडेलले बताए। कांग्रेसको १४ औँ महाधिवेशन ७ देखि १०…

बाजुरामा साढे २ महिनादेखि बेपत्ता व्यक्ति मृत भेटिए

बाजुरामा साढे २ महिनादेखि बेपत्ता व्यक्ति मृत भेटिए

On

बाजुराको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वारको बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा शव फेला परेको छ। गत पुस १६ गतेदेखि बेपत्ता भएका ल्वारको मङ्गलबार कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ। छोराछोरीको बाल पोषण भत्ताको…