नेकपा विप्लव समुहद्धारा सेति महाकाली व्युरोमा स्कुलींग कार्यक्रम

नेकपा विप्लव समुहद्धारा सेति महाकाली व्युरोमा स्कुलींग कार्यक्रम

On

नेपाल कम्युनिष्ट पार्टीले सेति महाकाली व्युरोमा स्कुलींग कार्यक्रम संचालन गरीरहेको छ । सेति महाकाली व्युरो स्कुलिंग विभागको आयोजनामा कैलालीबाट शुरु गरीएको स्कुलींग कार्यक्रमको उद्.घाटन पार्टीका सेति महाकाली व्युरो इन्चार्ज प्रशान्तले गरे। उद्.घाटन गर्दै बैज्ञानिक समाजवाद नै अहिलेको राजनीतिक संकटको निकास भएको कुरामा…

‘भगवान सँग प्रार्थना गरेदेखि चेली असुरक्षित बने’– सिडीयो महतो

‘भगवान सँग प्रार्थना गरेदेखि चेली असुरक्षित बने’– सिडीयो महतो

On

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले महिला असुरक्षित बन्दै जानुको कारणको खोजी गरिनुपर्ने बताएका छन्। शुक्रवार सुरक्षित चेली अभियान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी महताले आमा बुवाले मन्दिरमा गएर भगवान सँग प्रार्थना गर्दा समाजमा चेली असुरक्षित बन्दै गएको बताएका हुन्। एककिसीमको मानसिकता…

खेल जीवनबाट बिदा लिएर व्यवसायमा रमाउँदै कैलालीका शिवराज

खेल जीवनबाट बिदा लिएर व्यवसायमा रमाउँदै कैलालीका शिवराज

On

खेलबाट भविष्य सफल नहुने भएपछि कैलाली शिवराज भाट व्यवशाय तर्फ लागेका छन्। जानकी गाउँपालिका–९ खैरीफाँटाका भाटको नाम भलिबलमा चर्चित छ। उनी सुदूरपश्चिमा सो खेलमा सुपरिचित छन्। खेल पेशाबाट स्थापित भएका उनी खेल जीवनबाट भविष्य सफल नहुने भएपछि अहिले व्यावसायिक पशुपालनमा आकर्षित भएका…

महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा

महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा

On

महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । खरेलको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगेको खरेल निकट स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ । उनले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार संसद विघटनको मुद्दा हारेपछि…

तीनवटा बच्चाकी आमा कक्षा ७ को किशोरसँग टाप कसेपछि…

तीनवटा बच्चाकी आमा कक्षा ७ को किशोरसँग टाप कसेपछि…

On

भारतमा तीन बच्चाकी आमा गाउँकै विद्यालयमा ७ कक्षामा अध्ययनरत १६ वर्षीय किशोरसँग बेपत्ता भएको घटना अहिल चर्चामा रहेको छ। भारतीय सञ्चार माध्ययम आजतकका अनुसार घटना उत्तरप्रदेशको गोरखपुरस्थित एक गाउँको हो। महिला र किशोर लामो समयदेखि एकअर्काप्रति राम्रो घुलमिल गर्ने गरेको स्थानीयले बताएका…

फर्ममा भएको आगलागी बाट १८ गाई र २ बाच्छा जलेर मरे

फर्ममा भएको आगलागी बाट १८ गाई र २ बाच्छा जलेर मरे

On

सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका–५ स्थित एक गाई फर्मममा आगलागी भएको छ । शुक्रबार विहान अचानक भएको आगलागीमा १८ वटा गाई र २ वटा बाच्छा जलेर मरेको सप्तरी प्रहरीले जनाएको छ । मनोज साहर दिनानाथ साहले सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका वडा न.–५ को…

आलोक मल्टि ट्रेडलाई ११ लाख बढी आर्थिक सहयोग

आलोक मल्टि ट्रेडलाई ११ लाख बढी आर्थिक सहयोग

On

कैलाली उद्योग वाणिज्य संघको पहलमा आलोक मल्टि ट्रेड कन्सर्न प्रा.लि.लाई ११ लाख भन्दा बढी आर्थिक सहयोग गरिएको छ। आर्थिक संकलन अभियानमा संकलन भएको ११ लाख ६८ हजार ७ सय ५५ रुपैयाँ आलोक मल्टि ट्रेड कन्सर्न प्रा.लि.लाई शुक्रबार हस्तान्तरण गरेको हो। उद्घाटनको तयारीमा…

कञ्चनपुरबाट १ लाख १२ हजार बढीको अवैध सामान बरामद

कञ्चनपुरबाट १ लाख १२ हजार बढीको अवैध सामान बरामद

On

कञ्चनपुरमा भन्सार छलेर ल्याइएका १ लाख १२ हजार बढीको अबैध सामान प्रहरीले बरामद गरेको छ। जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर २ र ५ साथै बेलौरी नगरपालिका वडा नम्बर १० मा भन्सार छलेर ल्याइएका काठमा लगाउने पेन्ट, तार्पिन तेल, फलामको किला, मार्बल बिलेट,…

डोटीमा कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य परीक्षण

डोटीमा कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य परीक्षण

On

डोटीमा कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य जाँच गर्ने अभियान शुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा अहिले जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीको स्वास्थ्य जाँच गर्न थालिएको हो ।सरकारी तथा गैरसरकारी कर्मचारीमा काममा अल्छीपना, मोटोपना नहोस् र स्वास्थ्य परीक्षणमा सबैले ध्यान दिऊन्…

वन डढेलो नियन्त्रणका लागि महेन्द्रनगरमा जनचेतनामुलक प्रभातफेरी

वन डढेलो नियन्त्रणका लागि महेन्द्रनगरमा जनचेतनामुलक प्रभातफेरी

On

सुख्खायामका समयमा वन क्षेत्रमा लाग्ने डढेलो निन्त्रणका लागि कञ्चनपुरमा जनचेतनामुलक प्रभातफेरी गरिएको छ। शुक्रबार बिहान डिभिजन वन कार्यालय कञ्चनपुरको आयोजनामा महेन्द्रनगरमा प्रभातफेरी निकालिएको हो। वन डढेलो सप्ताहका अवसरमा वन कार्यालयले जनचेतनामुलक प्रभातफेरी गर्दै सचेत गराएको छ । वन कर्मचारी सहितका अन्य कर्मचारी,…