कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
Onकञ्चनपुरमा चोरी मुद्धामा फरार प्रतिवादी पक्राउ परेका छन्। चोरी मुद्धाका फरार जिल्लाको पुनर्वास नगरपालिका –६ (ङ) गाउँका मनिष बिकलाई पक्राउ गरीएको कञ्चनपुर प्रहरीले जनाएको हो। उनलाई जिल्ला अदालत कञ्चनपुरको २०७७ फागुन २७ गतेको फैसलाले ३ महिना कैद र १० हजारको जरिवाना सजाय…










