कैलालीमा गाउँपालिका अध्यक्षको निधनमा पाँच दिन बिदा दिने निर्णय
Onकैलालीमा गाउँपालिकाका अध्यक्षको निधनमा पाँच दिन सार्वजनिक बिदा सहित १० दिन झण्डा झुकाउने निर्णय गरीएको छ। जिल्लाको मोहन्याल गाउँपालिकाले अध्यक्ष नवलसिंह रावलको निधनमा पाँच दिन सार्वजनिक बिदा दिने निर्णय हो। मंगलबार बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले अध्यक्षको निधनप्रति शोक व्यक्त गर्दै चैत…











