डोटीमा सवारी कारवाहीबाट १६ लाख बढी राजश्व
Onचालू आर्थिक वर्षको साउनदेखि यता कम्तीमा तीन हजार सवारी साधन कारवाहीमा परेका छन्। पछिल्लो समय यहाँका ट्राफिक प्रहरीले सवारी साधन जाँचमा कडाइ गर्न थालेपछि ठूलो सङ्ख्यामा सावारी साधन कारवाहीमा पर्न थालेका हुन्। पछिल्लो समय यहाँ सवारी दुर्घटना बढ्न थालेको तथा चालक अनुमतिपत्र विना…











