महेन्द्रनगरमा लागु औषध दुर्व्यसनी तथा साइबर क्राईम सम्बन्धी जनचेतना मूलक कार्यक्रम
Onकञ्चनपुर प्रहरीले सुरक्षित चेली अभियान अन्तर्गत महेन्द्रनगरमा लागु औषध दुर्व्यसन तथा साइवर क्राइम सम्बन्धी जनचेतना मूलक कार्यक्रमको आयोजना गरेको छ। सोमबार भीमदत्त नगरपालिका –१८ स्थित निङ्लासैनी माध्यामीक विद्यालयमा लागु औषध दुर्व्यसन तथा साइबर क्राईम सम्बन्धी जनचेतना मूलक कार्यक्रमको आयोजना गरिएको हो। निङलासैनी…










