कैलालीमा हजुरबुवाबाटै बलात्कृत किशोरीलाई न्यायको माग
Onकैलालीमा हजुरबुवा नाता पर्ने बाट बलात्कृत भएकी किशोरीको परिवारलाई राष्ट्रिय महिला आयोगको टोलीले भेटेर न्याय दिने प्रतिबद्धता जनाएको छ ।मङ्गलवार राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीको नेतृत्वमा रहेको टोलीले कैलालीको गोदावरी नगरपालिका ५ मा आफ्नै हजुरबुवा बाट बलात्कृत भएकी १३ बर्सिया बालिकालाई…










