धनगढीमा ट्रक र मोटरसाईकल ठोक्किदा २ जना गम्भिर घाईते
Onधनगढीमा ट्रक र मोटरसाईकल एक आपसमा ठोक्किदा २ जना गम्भिर घाईते भएका छन् । यातायात ब्यवस्था कार्यालय धनगढी नजिक ट्रक र मोटरसाईकल एक आपसमा ठोकिन्दा मोटरसाईलमा सवार धनगढी उपमहानगरपालिका वडा नम्बर १ का रोशन तिम्लिसेना र ५ का हेमन्त ढकाल गम्भिर घाईते…










