महेन्द्रनगरमा जिप र मोटरसाइकल ठोक्किँदा ३ जना घाइते
Onमहेन्द्रनगरमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा तिन जना घाइते भएका छन्। भीमदत्तनगरपालिका २ पुरानो मालपोत कार्यालय नजिक बिहीबार दिउँसो बा ६ च ६५३६ नम्बरको जिप र सुप्रप ०२००३ प २० ४५ नम्बर को मोटरसाइकल एक आपसमा ठोक्किदा तिन जना घाइते भएका…










