भारतबाट सुदूरपश्चिम फर्किनेमा दिनहुँ कोरोना संक्रमण

भारतबाट सुदूरपश्चिम फर्किनेमा दिनहुँ कोरोना संक्रमण

On

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का एक युवतीमा आज बिहान यहाँको गड्डाचौकी नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो। परिवारका सदस्यसित भारतको पञ्जावबाट घर फर्किरहेकी युवतीमा सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना देखिएपछि उनलाई महाकाली अस्पातल पठाइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ। उता कञ्चनपुरको पुर्वी…

जेलबाट रेशम चौधरीको स्पष्टीकरण : पार्टीको निर्णयमा बाधक बन्दिनँ

जेलबाट रेशम चौधरीको स्पष्टीकरण : पार्टीको निर्णयमा बाधक बन्दिनँ

On

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारमा जाने नजाने विवादमा आफूलाई मुछेपछि डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीले विज्ञप्ति जारी गर्दै खण्डन गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) दुई खेमामा विभाजित भएका बेला रेशमले कुनै हालतमा यो सरकारमा जान नहुने भनेको प्रचार गरिएको…

परराष्ट्रमन्त्री र इजिप्टका राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री र इजिप्टका राजदूतबीच भेटवार्ता

On

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अरब गणतन्त्र इजिप्टका राजदूत इमान मुस्तफा अब्दु अहमदबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा द्वीपक्षीय सम्बन्धलाई लिएर कुराकानी भएको परराष्ट्र मन्त्रालयकी प्रवक्त सेवा लम्सालले जानकारी दिए। राजदूत अहमदको कार्यकाल सकिन लागेको हुनाले उहाँहरूको भेट…

गाडिएको अवस्थामा भेटियो झा दम्पत्तिको शव

गाडिएको अवस्थामा भेटियो झा दम्पत्तिको शव

On

एक महिनाअघि वेपत्ता भएका महोत्तरी पिपराका एक दम्पत्तिको शव गाडिएको अवस्थामा फेला परेको छ । पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते राति वेपत्ता भएका थिए । दुबै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा…

२०७८ सालमा हुने बैंक बिदा , कुन दिन के को ?(सूचीसहित)

२०७८ सालमा हुने बैंक बिदा , कुन दिन के को ?(सूचीसहित)

On

जनशक्ति व्यवस्थापन विभागले वि.स. २०७८ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा हुने बैंक बिदाको सूची सार्वजनिक गरेको छ । हालै नेपाल राष्ट्र बैंकले निकालेको सूचना अनुसार तल उल्लेख भए बमोजिम बिदा दिने निर्णय गरेको छ । सूचनामा उल्लेख भए बमोजिम…

नेपालले किर्गिस्तानको सामना गर्दै

नेपालले किर्गिस्तानको सामना गर्दै

On

‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा आज किर्गिस्तानको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङशालामा साँझ साढे पाँच बजे दुई टोलीबीचको खेल सुरु हुनेछ । नेपाल, बङ्गलादेश र किर्गिस्तान सम्मिलित ‘थ्री नेशन्स कप’ मा आज हुन लागेको खेल दोस्रो खेल…

कैलाली पत्रकार महासङ्घमा कार्यसमिती सदस्यद्धारा नै तालामाथि ताला

कैलाली पत्रकार महासङ्घमा कार्यसमिती सदस्यद्धारा नै तालामाथि ताला

On

नेपाल पत्रकार महासङ्घ कैलालीका कार्यसमिति सदस्य ठागुराम(टिआर)कठरियाले कार्यालयमा तालाबन्दी गरेका छन्। जानकारी नै नदिई आफ्नो सदस्यता खारेज गरिएको भन्दै उनले कार्यालयको गेटमा तालामाथि अर्को ताला लगाएका छन्। महासङ्घको चैत ९ गते केन्द्रीय समितिले प्रकाशन गरेको जिल्लास्थित सदस्यहरूको नामावलीप्रति आपत्ति जनाउँदै बुधवार मात्रै…

ओलीले बोलाए एमाले संसदीय दलको बैठक

ओलीले बोलाए एमाले संसदीय दलको बैठक

On

प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । मुख्य सचेतक विशाल भट्टराईले शुक्रबार दिउँसो ३ बजे बालुवाटारमा बैठक बोलाइएको जानकारी दिए । बैठकमा छलफलका लागि खासगरी तीन एजेण्डा तय भएको भट्टराईले बताए । ‘विकास…

आरोपी किशोरले नै भागरथीको बलात्कार गरेको पुष्टि भएको प्रहरीको दावी

आरोपी किशोरले नै भागरथीको बलात्कार गरेको पुष्टि भएको प्रहरीको दावी

On

बैतडीको दोगडाकेदारकी किशोरी भागरथी भट्टको हत्या प्रकरणमा पक्राउ परेका आरोपी किशोरले नै बलात्कारपछि हत्या गरेको पुष्टि भएको प्रहरीले दावी गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तम सुवेदीले भागरथीको भेजिनल स्वाबमा भेटिएको डीएनए प्रोफाइल र आरोपी किशोरको डीएनए प्रोफाइल मिलेको बताए। ‘प्रयोगशालामा गरिएको…

कैलालीमा प्रविधिमैत्री बाल कक्षा

कैलालीमा प्रविधिमैत्री बाल कक्षा

On

कैलालीको गौरीगंगा नगरपालिकामा प्रविधिमैत्री बाल कक्षा सुरु भएको छ। नगरपालिकाको वडा नम्बर ९ मा रहेको शंकर आधारभूत विद्यालयमा वडाध्यक्ष हरिप्रसाद तिवारीले प्रविधिमैत्री बाल कक्षाको उद्घाटन गरे। आर्थिक वर्ष २०७७÷७८ मा वडाबाट विनियोजित बजेटले बाल विकास कक्षामा विद्युतीय श्रव्यदृश्य शैक्षिक सामग्रीसहित स्मार्ट टिभी…