अभिनेत्री आलिया भट्ट कोरोना संक्रमित
Onबलिउड अभिनेत्री आलिया भट्ट कोरोना संक्रमित भएकी छन्। उनका प्रेमी रणबीर कपूर कोरोना संक्रमित भएपछि आलियाको कोरोना रिपोर्ट पनि पोजेटिभ आएको हो। आलियाको आउँदै गरेको फिल्म ‘गंगूबाई काठियावाडीं’ का निर्देशक संजय लीला भंसाली पनि केही समय अगाडि कोरोना संक्रमित भएका थिए। कोरोनाको…










