फ्रान्समा तेस्रो पटक लकडाउन, अस्पतालमा बेड अभाव

फ्रान्समा तेस्रो पटक लकडाउन, अस्पतालमा बेड अभाव

On

फ्रान्समा कोभिड–१९ संक्रमित राख्न अस्पतालमा बेडको अभाव भएको छ। संक्रमितको संख्या अस्वाभाविक तवरले बढ्दै गएपछि अस्पतालले धान्न नसक्ने अवस्था हो। संक्रमण तीव्र गतिमा बढेपछि त्यहाँ तेस्रोपटक देशव्यापी लकडाउनको घोषणा गरिएको छ। सम्पूर्ण विद्यालय र अति आवश्यक बाहेकका पसलहरु एक महिनाका लागि बन्द…

काँग्रेसले थप्यो क्रियाशील सदस्य नवीकरणको म्याद, अन्तिम सूची जेठ १७ मा बुझाइसक्नुपर्ने

काँग्रेसले थप्यो क्रियाशील सदस्य नवीकरणको म्याद, अन्तिम सूची जेठ १७ मा बुझाइसक्नुपर्ने

On

नेपाली काँग्रेसले क्रियाशील सदस्यस्ता नवीकरणको म्याद थप गरेको छ। यसअघि चैत १० गतेलाई अन्तिम म्याद तोकेकोमा समयसीमामा काम हुन नसकेपछि समयअवधि बढाइएको हो। शुक्रवार काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले नयाँ म्याद तोकेको हो। नयाँ तोकिएको म्याद अनुसार अब सभापति…

माओवादी स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ताको तयारी

माओवादी स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ताको तयारी

On

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । अहिले बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । नयाँ सरकार गठन प्रक्रियाका बारेमा छलफल गर्न बैठक बोलाइएको एक नेताले जानकारी दिए । उनका अनुसार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत…

विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने – मुख्यमन्त्री भट्ट

विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने – मुख्यमन्त्री भट्ट

On

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने बताएका छन । कैलालीको गोदावरी नगरपालिका–७ मा निर्माण गरिएको श्रीपुर खानेपानी आयोजनाको उदघाटन समारोहमा उनले खानेपानीका मूल सुक्न थालेकाले यसको संरक्षणका लागि अबका दिनमा गरिने विकास योजनामा ध्यान दिनुपर्ने…

सुदूरपश्चिमको पर्यटन विकासका लागि गम्भीर भएर लागेका छौ–मन्त्री आले

सुदूरपश्चिमको पर्यटन विकासका लागि गम्भीर भएर लागेका छौ–मन्त्री आले

On

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमस्थित विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको दीगो विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा शनिवार आयोजित ‘प्राणी उद्यानको सम्भाव्यता’ सम्बन्धी सामुदायिक वन उपभोक्ता समूह र सरोकारवालाबीचको अन्तर्क्रिया कार्यक्रममा उनले सुदूरपश्चिम प्रदेशस्थित खप्तड, रामारोसन,…

नेकपा (क्रान्तिकारी माओवादी)का अछाम सेक्रेटरी वजगाँइलाई मातृ सोक

नेकपा (क्रान्तिकारी माओवादी)का अछाम सेक्रेटरी वजगाँइलाई मातृ सोक

On

नेकपा(क्रान्तिकारी माओवादी )का अछाम जिल्ला सेक्रेटरी शिवराज वजगाँइ (शितल) लाई मातृ सोक परेको छ। जिल्लाको कमलबजार नगरपालिका –८ का वजगाँईका आमा क्युरी देवी बजगाँईको शनिवार निधन भएको हो। यसैबिच नेकपा (क्रान्तिकारी माओवादी) सुदूरपश्चिम प्रदेशले सोकवक्तव्य जारी गर्दे मृतक आमा प्रति भाव पुर्ण…

भारतबाट सुदूरपश्चिम आएका तीन जनामा नयाँ प्रकारको कोरोना पुष्टि

भारतबाट सुदूरपश्चिम आएका तीन जनामा नयाँ प्रकारको कोरोना पुष्टि

On

सुदूरपश्चिममा भर्खरै भारतबाट आएका तीन जनामा नयाँ किसिमको (न्यु भेरिएन्ट)कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित उनीहरूमा कोरोना भाइरसको नयाँ भेरिएन्ट देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए। शनिवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनिहरुमा कोरोना पुष्टि भएको उनले…

प्रधानमन्त्री ओलीले गरे १६५ रणनीतिक सडकको शुभारम्भ घोषणा

प्रधानमन्त्री ओलीले गरे १६५ रणनीतिक सडकको शुभारम्भ घोषणा

On

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका १६५ रणनीतिक सडकको शुभारम्भ घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारबाट शनिबार मध्यान्ह स्वीच दबाएर सो सडक शुभारम्भको घोषणा गरेका हुन् । संघीय निर्वाचन क्षेत्रमा एक एक वटाका पर्ने गरी १६५ वटा सडक शिलान्यास सरकारले गरेको हो…

भारतमा २४ घण्टामा ८९,००० बढी संक्रमित भेटिए

भारतमा २४ घण्टामा ८९,००० बढी संक्रमित भेटिए

On

भारतमा कोरोना संक्रमणको स्थिति भयावह हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा ८९,०१९ नयाँ संक्रमित भेटिएका छन् । यसको तुलनामा ४४,१७६ संक्रमित निको भइसकेका छन् जबकी यो महामारीमा ७१३ को मृत्यु भएको छ । सक्रिय संक्रमित अर्थात् उपचार गरिरहेका बिरामीको संख्यामा ४४,१२३…

बैतडीमा भेटियो दोस्रो फलाम खानी

बैतडीमा भेटियो दोस्रो फलाम खानी

On

बैतडीमा दोस्रो फलामखानी भेटिएको छ । पुरचौडीपछि सिगास गाउँपालिका–१, सुगरखालमा फलामखानी भेटिएको हो । सिगासा गाउँपालिका–१ को सुगरखाल, दाब र जुकेपानी नजिक लोहारपानीमा फलामखानी भेटिएको वडाध्यक्ष गगनसिंह धामीले बताए। फलामखानी भएको स्थान पाटन नगरपालिकाको खोड्पेबाट एक घण्टाको दूरीमा रहेको छ । जयपृथ्वी…