अझै तीन दिन तुवाँलो लाग्ने
Onआगामी तीन दिनसम्म मौसम स्थिर अवस्थामा रहिरहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालको धेरै जसो स्थानको वायुमण्डल अझै स्थिर अवस्थामै रहेको छ। यही कारण प्रदूषणका कण छरिन नपाइ वायुमण्डलको तल्लो तहमै तैरिन गएको जनाइएको छ। देशको अधिकाश जिल्लाका…










