अनेरास्ववियू(क्रान्तिकारी)कर्णालीको पत्रकार भेटघाट
Onमोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियू (क्रान्तिकारी) कर्णाली प्रदेशले विषेश पत्रकार भेटघाट गरेको छ। शुक्रवार वीरेन्द्रनगरमा शिक्षा र स्वास्थ्यलाई पुर्णरुपमा निःशुल्क एवं सर्वसुलभ वनाउन लागिपरेको जानकारी दिन भन्दै पत्रकार भेटघाट गरेको हो। आफ्नो नेतृत्वको अनेरास्ववियू (क्रान्तिकारी) नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनको…









