सुदूरपश्चिममा निर्वाचन कार्यालय स्थापना
Onसुदूरपश्चिम प्रदेशमा निर्वाचन कार्यालय स्थापना गरिएको छ। जिल्ला निर्वाचन कार्यालय कैलालीकै भवनमा प्रदेशको समेत काम गर्ने गरी कार्यालय स्थापना भएको हो। निर्वाचन आयुक्त डाक्टर जानकी तुलाधरले आइतवार कार्यालयको शुभारम्भ गरिन्। कार्यक्रममा उनले संघीय संरचनाअनुसार आयोगको प्रदेश कार्यालय खोलिएको बताइन्। ‘प्रदेश कार्यालय खोलिएको…











