भारतमा बढ्दै कोरोनाको ग्राफ, एकै दिन थपिए १ लाख ३१ हजारभन्दा बढी संक्रमित
Onभारतमा एकै दिन हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिनमा १ लाख ३१ हजार ३९८ जनामा कोरोना संक्रमण देखिएको हो। यो पछिल्लो २४ घण्टामा भेटिएको संसारमै सबैभन्दा बढी हो। गत २४ घन्टामा ब्राजिलमा ८९ हजार र अमेरिकामा ८०…










