सुनको भाउ उकालो लाग्यो
Onस्थानीय बजारमा सुनचाँदीको भाउ निरन्तर उकालो लागेको छ । हिजो एकैदिन प्रतितोला १००० रुपैयाँले बढेको सुनको भाउ आज पनि तोलामा ९०० रुपैयाँ महङ्गिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज शुक्रबार ८९…











