आजदेखि आईपीएल : रोहितको मुम्बई र कोहलीको बैंग्लुरु भिड्ने

आजदेखि आईपीएल : रोहितको मुम्बई र कोहलीको बैंग्लुरु भिड्ने

On

इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औँ सिजन आजदेखि शुरु हुँदैछ । पहिलो खेल मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच हुनेछ । नेपाली समयअनुसार साँझ ७ः४५ बजे चेन्नईमा खेलिनेछ । दुई टोली सिजनको पहिलो खेलमा दुई टोली भिडेको यो पहिलो अवसर हो ।…

सीमा क्षेत्र छाङ्ग्रु गाउँका एक्ला चौकीदार

सीमा क्षेत्र छाङ्ग्रु गाउँका एक्ला चौकीदार

On

दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्ग्रुका ६० वर्षीय राइसिंह ऐतवाल गाउँभरिका एक्ला चौकीदार हुन् । तीन हजार २०० मिटर उचाइमा रहेको छाङ्ग्रु भारतसँग सीमा जोडिएको गाउँ हो । यहाँ वर्षमा झण्डै चारदेखि छ फुटसम्म हिमपात हुन्छ । अत्यधिक चिसो हुने गरेका कारण यहाँका नागरिक छ…

पत्रकार महासंघ कञ्चनपुरको अध्यक्षमा धामी

पत्रकार महासंघ कञ्चनपुरको अध्यक्षमा धामी

On

नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको अध्यक्षमा संयुक्त प्यानल अन्तर्गत प्रेस युनियन तर्फका माधव सिंह धामी निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीका सुरेश सिंह धामीले ६९ मत पाए भने बागी उम्मेदवार शेर बहादुर सिंहले २५ मत पाएका हुन्। त्यस्तै उपाध्यक्षमा प्रेस…

बालबालिकामा नयाँ भेरियन्ट संक्रमणको आशंका

बालबालिकामा नयाँ भेरियन्ट संक्रमणको आशंका

On

विद्यालय जाने उमेरका बालबालिकाहरुमा समेत कोभिड–१९ को यूके भेरियण्ट (बी.१.१.७) सँग मिल्दोजुल्दो संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का प्रमुख डा. कृष्ण पौडेलका अनुसार बालबालिका र ५० वर्षभन्दा कम उमेरका मानिसहरुमा देखिएको संक्रमण यूके भेरियण्ट ९बी।१।१।७० सँग मिल्दोजुल्दो पाइएको…

पत्रकार महासंघ कञ्चनपुर शाखाको निर्वाचन सम्पन्न, ८६ प्रतिशत मत खस्यो

पत्रकार महासंघ कञ्चनपुर शाखाको निर्वाचन सम्पन्न, ८६ प्रतिशत मत खस्यो

On

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको निर्वाचन सम्पन्न भएको छ। बुधवार सम्पन्न निर्वाचनमा ८६ प्रतिशत मत खसेको हो। दुई सय ५३ मतदाता मध्ये २ सय १७ जनाले भोट खसालेको जिल्ला निर्वाचन समिति कञ्चनपुरले जनाएको छ। यस पटकको निर्वाचनमा कञ्चनपुर शाखा बाट अध्यक्ष पदमा…

सदूरपश्चिमका लागि रणनीति बनाउँदै एमालेको खनाल–माधव पक्ष

सदूरपश्चिमका लागि रणनीति बनाउँदै एमालेको खनाल–माधव पक्ष

On

नेकपा एमालेको खनाल–नेपाल पक्षले सुदूरपश्चिम प्रदेशमा संगठन विस्तार एवं कार्यकर्ता परिचालनका लागि सशक्त रणनीति बनाउने भन्दै आन्तरिक छलफल थालेको छ । प्रदेश कमिटी इन्चार्ज डा. भीम रावलको उपस्थितिमा मंगलबार बसेको अनौपचारिक बैठकमा यसबारे छलफल भएको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य खडक बमले  जानकारी…

सुनको मूल्यमा बृद्धी

सुनको मूल्यमा बृद्धी

On

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा तीन सय रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तीन सय रुपैँयाले वृद्धि भई सुनको मूल्य प्रतितोला ८७ हजार र ५ सय रुपैँया निर्धारण गरिएको जनाएको छ । सोमबार सुन प्रतितोला ८७ हजार २…

बझाङमा पानी ट्याङ्की फुट्दा दुई जनाको मृत्यु

बझाङमा पानी ट्याङ्की फुट्दा दुई जनाको मृत्यु

On

बझाङको तलकोट गाँउपालिका–१, चौडामा पानी ट्याङ्की फुट्दा २ जनाको मृत्यु भएको छ। ५२ वर्षीया गोकुल कुँवरको घटनास्थलमै र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचार क्रममा मृत्यु भएको हो। घाइते भएकी सुन्दरीदेवी कुवँरको अमिसा हस्पिटल चैनपुरमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख…

अत्तरियामा कार दुर्घटनामा परि एक जनाको मृत्यु, एक घाइते

अत्तरियामा कार दुर्घटनामा परि एक जनाको मृत्यु, एक घाइते

On

अत्तरियामा कार दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। गोदावरी नगरपालिका–२ पहाडी रोडमा रहेको खाने पानी ट्याँकी नजिक रोकी राखेको से १ ख १७३१ नम्बरको ट्रकमा बा १४ च ४६३४ नम्बरको कार ठोक्किँदा कारमा सवार महिलाको…

अछाममा डोजर दुर्घटना हुँदा १ जनाको मृत्यु

अछाममा डोजर दुर्घटना हुँदा १ जनाको मृत्यु

On

अछामस् अछाममा डोजर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । डोजर दुर्घटनामा डोटीको शिखर नगरपालिकाका ३२ बर्षका किरण बोगटीको मृत्यु भएको हो । बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा सडक मर्मत गर्ने क्रममा डोजर दुर्घटना हुँदा चालक बोगटीको घटना स्थलमै…