अखिल नेपाल युवक संघ कञ्चनपुरको अध्यक्षमा शर्मा
Onराष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ कञ्चनपुरको अध्यक्षमा हरि प्रशाद शर्मा चयन भएका छन। युवक संघ कञ्चनपुरको ७ औँ जिल्ला सम्मेलनबाट युवक संघको अध्यक्षमा शर्मा सर्वसम्मतबाट चयन भएका हुन। उपाध्यक्ष गिता नेपाली, सचिव दशरथ सुवेदी, सह सचिव भुपेन्द्र भण्डारी, कोषाध्यक्ष विष्णू…











