कैलालीमा मोटरसाइकलको ठक्करबाट घाइते बालकको ज्यान गयो, स्याउले सडकमा चक्काजाम
Onकैलालीमा मोटरसाइकलको ठक्करबाट घाइते बालकको उपचारका क्रममा मृत्यु भएको छ । शुक्रबार शाझ गोदावरी नगरपालिका –८ स्याउलेमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ५ वार्षिय आयुस जोशीको नेपालगन्जमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो। बालकको मृत्यु भएपछि आफन्तले स्याउले सडकमा चक्काजाम गरेका छन्।…









