कञ्चनपुर लिग फुटबल प्रतियोगिता आगामी बैसाख १२ देखी
Onकञ्चनपुर जिल्ला लिग फुटबल प्रतियोगिता आगामी बैसाख १२ गते देखी सञ्चालन हुने भएको छ। शुक्रवार कंचनपुर फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले २०७८ बैशाख १२ गतेदेखि जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो। संघको हालै बसेको बैठकले…










