बैतडीमा ९ दिन देखी पुरुष बेपत्ता, खोजीमा निस्कीए स्थानिय
Onबैतडीमा नौ दिन देखी एक पुरुष बेपत्ता रहेका छन्। जिल्लाको पुर्चाेडी नगरपालिका –७ का ४६ वर्षीय ठगी साउँद विगत ९ दिन देखी बेपत्ता रहेका हुन्। कामको सिलसिलामा बझाँङ दुर्गाथली गाउँपालिका –२ जुजीमा मजदुरी गर्दे आएका साउद चैत्र २२ गते राती ११ बजे…










