मासपे सेवन गरि कार्यालय गएका मालपोतका निमित्त प्रमुख पक्राउ
Onरक्सी खाएर कार्यालयमा आएको र सेवा प्रवाहमा लापर्बाही गरेको भन्दै मालपोत कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले निमित्त प्रमुख गोर्खबहादुर खड्कालाई पक्राउ गरेको हो । सेवा प्रवाहमा आएको गुनासोपछि कार्यालय समयमै मदिरा…











