विश्व स्वास्थ्य संगठनद्वारा महामारीको अन्त्य हुन समय लाग्ने भन्दै चिन्ता व्यक्त
Onविश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना महामारीको अन्त्य हुन समय लाग्ने भन्दै चिन्ता व्यक्त गरेको छ। डब्ल्यूएचओका इपिडिमियोलोजिस्ट मारिया भानले कोरोनाको संक्रमण दर पछिल्लो हप्ता ९ प्रतिशत र मृत्युदर ५ प्रतिशतले बढेको जानकारी दिँदै संक्रमणलाई हलुका रुपमा नलिन आग्रह गरेकी छन् । विश्वमा…











