घुस लिने वन कार्यालय धनगढीका रेञ्जर चौधरी र  अध्यक्ष  बिरुद्ध मुद्धा दायर

घुस लिने वन कार्यालय धनगढीका रेञ्जर चौधरी र अध्यक्ष बिरुद्ध मुद्धा दायर

On

सब डिभिजन वन कार्यालय धनगढी तारानगरका रेञ्जर रामऔतार चौधरी र घुस दिनमा सहजीकरण गर्ने स्थानीय एक समुदायिक वनका अध्यक्षविरुद्द विशेष अदालतमा मुद्दा दायर भएको छ। मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीबाट ८० हजार घुस लिने रेञ्जर चौधरी र उनलाई घुस दिनमा बिचौलियाको भूमिका निर्वाह…

महाकाली नदीमा सहमतिबिनै तटबन्ध निर्माण गर्दैै भारत

महाकाली नदीमा सहमतिबिनै तटबन्ध निर्माण गर्दैै भारत

On

सीमा नदीमा तटबन्ध बनाउँदा दुवै देशको सहमति लिनुपर्नेमा भारतले सहमतिबिनै तटबन्ध निर्माण गरिरहेको छ । भारतले गत पुसदेखि महाकाली नदीमा आफ्नोपट्टि बाँध निर्माण गरिरहेको हो । २०७० सालमा भारतले २ सय ८० मेगावाट विद्युत उत्पादन हुने धौलीगंगा बाँधको ढोका खोल्दा महाकाली नदीमा…

बैतडीमा सम्पन्न उपमेयर कपको उपाधि थालिगडाले हात पार्याे

बैतडीमा सम्पन्न उपमेयर कपको उपाधि थालिगडाले हात पार्याे

On

बैतडीको बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न चौथो संस्करणको उपमेयर कप क्रिकेट प्रतियोगिताको उपाधि थालिगडाले हात पारेको छ । थालिगडाले मंगलबार फाइनल खेलमा साविक विजेता दनपा २ देहिमाडौंलाई ९ विकेटले पाखा लगाउदैं थलिगडाले उपाधि रक्षा गरेको हो । थालिगडा यसअघि पहिलो संस्करणको च्याम्पियन टोली…

कञ्चनपुरमा होली खेल्न रोक

कञ्चनपुरमा होली खेल्न रोक

On

कोरोना भाइरसको संक्रमणको जोखीम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सर्तक रहन आग्रह गरेको छ। स्वास्थ्य तथा जंनसंख्या मन्त्रालय र सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको आदेश अनुसार मंगलबार मध्यराती देखी लागुहुने गरी जिल्लामा होली खेल्न लगायतका भिडभाड नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह…

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

On

राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको २ दिने राजकीय भ्रमण सम्पन्न गरी मंगलवार अपराह्न स्वदेश फिर्ता भएकी छन् । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा। एके अब्दुल मोमेन, बंगलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र…

कोरोना संक्रमित थपिदै, मंगलबार १८८ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमित थपिदै, मंगलबार १८८ जनामा संक्रमण पुष्टि

On

नेपालमा पछिल्लो २४ घण्टामा थप १८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १८८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख…

वर्षदिनसम्म पनि सुनसान गड्डाचौकी नाका

वर्षदिनसम्म पनि सुनसान गड्डाचौकी नाका

On

गत वर्ष विश्वभर फैलिएको कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न मुलुकभर चासो बढिरहेका बेला सबैभन्दा पहिलो बन्दाबन्दी (लकडाउन) कञ्चनपुरमा भयो। भारतबाट कोरोना कहरमा त्रासदीका बीच नेपाली घर फर्किरहँदा पश्चिमी सीमा नाकाहरु व्यवस्थापनका लागि गत वर्ष आजकै दिन पहिलोपटक कञ्चनपुरमा स्थानीय प्रशासनले लकडाउन गरेको…

अटो कुरेर बसेकी महिलाको झोलामा १२ केजी गाँजा

अटो कुरेर बसेकी महिलाको झोलामा १२ केजी गाँजा

On

प्रहरीले १२ केजी गाँजासहित बाराबाट एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको जिराभवानीपुर गाउँपालिका वडा नम्बर ४ बस्ने ५० वर्षकी मिनादेवी रहेकी छन्।  इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर ७ टेढा रोडबाट उनलाई गाँजासहित पक्राउ…

कैलालीका स्थानियले गरे प्रहरी कार्यालय घेराउ

कैलालीका स्थानियले गरे प्रहरी कार्यालय घेराउ

On

बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीको गोली लागेर दुईजना घाइते भएका छन्। केही व्यक्तिले प्रहरीमाथि हातपात गर्न खोजेपछि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए । गोली प्रहारबाट घाइते भएकालाई उपचारका लागि कोहोलपुर…

अछाममा प्रधानाध्यापकको कुटपिटबाट एक विद्यार्थी घाइते

अछाममा प्रधानाध्यापकको कुटपिटबाट एक विद्यार्थी घाइते

On

अछाममा प्रधानाध्यापकको कुटपिटबाट एक विद्यार्थी घाइते भएका छन्। साँफेबगर नगरपालिका–११ देबिस्थानको हंस बाहिनी माविका प्रधानाध्यापक हंसराज खड्काको कुटपिटबाट कक्षा १० का विद्यार्थी युवराज खड्का घाइते भएका हुन्। घटना चैत ३ गतेको भए पनि मंगलबार बाहिरीएको हो। गणित विषयको गृहकार्य नगरेको भन्दै प्र.अ…