झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण शुरू
Onभारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आजदेखि कोरोना परीक्षण शुरू गरिएको छ । छिमेकी देश भारतमा कोरोनाको दोस्रो लहर फैलिएपछि भारतसँग जोडिएका सीमा नाकामा उच्च सतर्कता अपनाइएको हो । झुलाघाट नाकाबाट स्वदेश फर्कने नागरिकको नाकामै कोरोना परीक्षण शुरू गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद…









