शिवरात्री मेलाहेर्न गएका दार्चुलाका कार्कीको हत्या आरोपमा चार जना पक्राउ
Onशिवरात्री मेला हेर्न गएका दार्चुलाका रमेश कार्कीको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। गत शनिबार बैतडी–दार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय कार्कीको हत्याको आशङ्कामा चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो। अनुसन्धानकै…










