अभिनेता अक्षय कुमारलाई कोरोना
Onबलिउड अभिनेता अक्षय कुमारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। एक ट्वीटमार्फत् उनले यसबारे जानकारी दिएका हुन् । उनले लेखे, ‘म सबैलाई यो सूचना दिन चाहन्छु कि आज बिहान मेरो कोभिड रिपोर्ट आएको छ जसमा म कोभिड पोजेटिभ पाइएको छु । सबै…










