गाडिएको अवस्थामा भेटियो झा दम्पत्तिको शव
Onएक महिनाअघि वेपत्ता भएका महोत्तरी पिपराका एक दम्पत्तिको शव गाडिएको अवस्थामा फेला परेको छ । पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते राति वेपत्ता भएका थिए । दुबै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा…










