भागरथी हत्या प्रकरण : डिआईजी सुवेदी बैतडी जाँदै
Onसुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआइजी उत्तमकुमार सुवेदी बैतडीतर्फ हिँडेका छन्। सुवेदी आइतबार बिहान बैतडी प्रस्थान गरेका हुन्। गत बुधबार विद्यालयबाट फर्किने क्रममा बेपत्ता भएकी भागरथी भट्ट बिहीबार साँझ दोगडाकेदार गाउँपालिकाकै लवलेक सामुदायिक वनमा हत्या गरेको अवस्थामा फेला परेपछि…










