सांसद मोहन होटलमा मृत फेला
Onएजेन्सी । भारतका एक सांसद मृत फेला परेका छन्। लोकसभा सदस्य मोहन देलकर दक्षिण मुम्बईको एक होटलमा मृत फेला परेका हुन्। उनको शव होटल सी ग्रीनमा फेला परेको थियो। प्रहरीले उनी बसेको कोठाबाट गुजराती भाषामा लेखिएको सुसाइड नोट पनि भेटेको छ। उनको…










