चौलानीका पूर्व शिक्षक भण्डारीमाथि कुटपिटमा संलग्न लाई कार्वाहीको माग
Onसंस्थागत विद्यालय शिक्षक युनियन कञ्चनपुरका उपाध्यक्ष नरेन्द्र सिह भण्डारीमाथि भएको साङ्घातिक आक्रमणमा संलग्नलाई इस्टुले कारबाहीको माग गरेको छ। आइतबार (हिजो) सामान्य भेटघाटका लागी भन्दै बोलाएका चौलानी टेक्निकल इन्सीच्इुटका संस्थापक ललित सिंह साउदले भण्डारीमाथि गरिएको कुटपिट अमानवीय घटना घटेकाले हदै सम्मको कारबाहीका लागी…










