भारगथीको परिवारलाई दोगडाकेदार गाउँपालिकाले पाँच लाख राहात दिने

भारगथीको परिवारलाई दोगडाकेदार गाउँपालिकाले पाँच लाख राहात दिने

On

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टका परीवारलाई दोगडाकेदार गाउँपालिकाले ५ लाख दिने निर्णय गरेको छ। दोगडाकेदार गाउँपालिका ७ चडेपानिकी बलात्कारपछि हत्या गरिएकी भट्टको परिवारलाई पाँच लाख राहात प्रदान गर्ने दोगडाकेदार गाउँपालिका गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको हो। बैठकले उक्त घटनाको सत्यतथ्य छानबिन गरी…

मन्त्रिपरिषद् बैठक : विप्लव समूहबारे छलफल

मन्त्रिपरिषद् बैठक : विप्लव समूहबारे छलफल

On

मन्त्रिपरिषद्को बैठकमा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)बारे छलफल भएको छ। २०७५ फागुन २८ गते प्रतिबन्ध घोषणा गरिएको विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा फर्काउनेबारे छलफल भएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले जानकारी दिए । “विप्लव समूहबारे छलफल भयो । एक–दुई दिनभित्रै…

पहिलो चरणमा ४ लाख २८ हजारले लगाए कोभिड विरुद्धको खोप

पहिलो चरणमा ४ लाख २८ हजारले लगाए कोभिड विरुद्धको खोप

On

कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा ४ लाख २८ हजार ९२४ जनाले लगाएका छन्। यो संख्या कुल जनसंख्याको १ दशमलब ४२ प्रतिशत हो। परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले पहिलो चरणमा लक्षित समूहमध्ये ८३ दशमलब…

प्राज्ञिक विद्यार्थी परिषद सुदूरपश्चिमको दोस्रो अधिवेशन सुरु

प्राज्ञिक विद्यार्थी परिषद सुदूरपश्चिमको दोस्रो अधिवेशन सुरु

On

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशन धनगढीमा सुरु भएको छ। अधिवेशनबाट अध्यक्षमा दार्चुलाका महेश भट्ट र सचिवमा डडेल्धुराका प्रदीप भट्ट निर्वाचित भएका छन्। अधिवेशनको उद्घाटन सुदूरपश्चिम विश्वविद्यालयका उपकुल पति अमरराज जोशीले गरेका थिए। एक संकल्प राष्ट्रका लागि विषयमा भइरहेको प्राज्ञिक…

गोदावारीमा पनि जिपलाइन सञ्चालन

गोदावारीमा पनि जिपलाइन सञ्चालन

On

ललितपुरको गोदावारीस्थित विशंखुनारायण सामुदायिक वनमा जिपलाइन सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी राजकुमार श्रेष्ठले ललितपुरको गोदावारी स्थित विशंखुनारायण सामुदायिक वनभित्र करिब ७ किलोमिटरको दुरीमा रहेको जिपलाइन सञ्चालनमा ल्याएका हुन् । एकतर्फ ४ सय मिटर र अर्कोतर्फ ४ सय मिटर गरी कुल ८ सय…

तीन वनमा आगलागी, १८ घण्टापछि नियन्त्रण

तीन वनमा आगलागी, १८ घण्टापछि नियन्त्रण

On

बागलुङमा तीनवटा सामुदायिक वनमा लागेको आगो झण्डै १८ घण्टापछि नियन्त्रणमा आएको छ। सोमबार दिउँसोदेखि गलकोट नगरपालिका–५ र ७ का सामुदायिक वनमा लागेको आगो स्थानीयवासी र प्रहरीको सक्रियतामा आज बिहान नियन्त्रणमा आएको हो। वन पैदावार र बस्तीसमेत जोखिममा परेपछि सामुदायिक वनका उपभोक्ताहरू रातभर…

बढ्यो सुनको मूल्य, चाँदी पनि उकालो लाग्यो

बढ्यो सुनको मूल्य, चाँदी पनि उकालो लाग्यो

On

नेपालको स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएअनुसार हिजो सोमबारको तुलनामा आज भाउ बढेको हो। जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार एक सय १०० रुपैयाँ पुगेको छ। हिजो सोमबार…

डोटीमा बढ्यो चितुवा आतङ्क, एक हप्तामा आठ चौपाया मरे

डोटीमा बढ्यो चितुवा आतङ्क, एक हप्तामा आठ चौपाया मरे

On

डोटीमा चितुवाले आतङ्क मच्चाउन थालेको छ ।डोटीको शिखर नगरपालिका–३ आलीअतुरालीको गुबाडी क्षेत्रमा एक हप्तादेखि चितुवाले आतङ्क बढेको हो । स्थानीयवासीका अनुसार चितुवाले एक हप्ताको अवधिमा आठ चौपाया गाईको बाच्छो, गाई, बाख्रा मारेको छ । चितुवाले दिनहुँ गाउँ तथा जङ्गलमा त्रास उत्पन्न गराउन थालेपछि…

चन्द समूहका नेता बाँस्तोलालाई थुनामुक्त गर्न आदेश

चन्द समूहका नेता बाँस्तोलालाई थुनामुक्त गर्न आदेश

On

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नेत्रविक्रम चन्द समूहका स्थायी कमिटी सदस्य धमेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले सोमबार थुनामुक्त गर्न आदेश जारी गरेको हो । “बिनाआधार…

कञ्चनपुरमा फरुवा प्रहार गरी श्रीमानको हत्या

कञ्चनपुरमा फरुवा प्रहार गरी श्रीमानको हत्या

On

कञ्चनपुरमा फरुवा प्रहार गरी एक महिलाले श्रीमानको हत्या गरेकी छन्। जिल्लाको बेलौरी नगरपालिका–६ भुरकोटकी २८ वर्षीया वसन्ती चौधरीले फरुवा प्रहार गरी आफ्नै श्रीमान्को हत्या गरेकी हुन्। चौधरीले ३० वर्षीय आफ्ना श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला…