सबै सबुत विस्वासयुक्त ठहरीएपछि भागरथीको अन्तिम संस्कार गरिँदै

सबै सबुत विस्वासयुक्त ठहरीएपछि भागरथीको अन्तिम संस्कार गरिँदै

On

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ। भागरथीको मृत्यु भएको १७ औं दिनमा दाहसंस्कार गरिन लागिएको हो। यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै आएका थिए।…

प्रजातन्त्र दिवसको अवसरमा १५ बन्दी र ४०१ जना कैदीको सजाय मिनाहा

प्रजातन्त्र दिवसको अवसरमा १५ बन्दी र ४०१ जना कैदीको सजाय मिनाहा

On

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सालिन्द्र यादवसहित विभिन्न ारागारमा रहेका १५ जना बन्दीको सजाय मिनाहा हुने भएको छ । प्रशासन कार्यालय र कारागार शाखाको सिफारिसमा असल बानीव्यहोरा भएका, कारागारको मापदण्ड पूरा गरेका कैदीको छुट दिने मापदण्डका आधारमा छुट दिने निर्णय गरिएको सरकारले जनाएको…

आज प्रजातन्त्र दिवस मनाइँदै

आज प्रजातन्त्र दिवस मनाइँदै

On

नेपालमा आज ७१ औं प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । राज्यशक्तिको स्रोत जनता…

सडकमा जुलुस लगाएर न्याय पाइदैन, आन्दोलन गर्न पैसा छैन : देउवा

सडकमा जुलुस लगाएर न्याय पाइदैन, आन्दोलन गर्न पैसा छैन : देउवा

On

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सडकमा जुलुस लगाएर न्याय नपाइने हुँदा अदालतको फैसला पर्खन आग्रह गरेका छन्। बिहीबार पोखरामा नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशस्तरीय सम्मेलन उद्घाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले जसले जे भने पनि आफ्नो पार्टीलाई अदालतको फैसला स्वीकार्य हुने बताएका…

राष्ट्रपतिका कारण बलात्कार बढेको बझाङका महिलाको आरोप

राष्ट्रपतिका कारण बलात्कार बढेको बझाङका महिलाको आरोप

On

नेपाल महिला संघ जिल्ला कार्य समिति बझाङले चैनपुरमा आयोजित विरोध सभामा राष्ट्रपतिले गर्दा नै बलात्कार बढेको आरोप लगाएको छ। नेपाल महिला संघ जिल्ला कार्य समिति बझाङले विहीबार आयोजना गरेको विरोध सभामा खेलिएको देउडा खेलमा राष्ट्रपतिका कारण देशमा बलात्कार भएको आरोप लगाएको हो।…

बेदकोट नगरपालिकाले गर्याे रेडक्रसलाई आर्थिक सहयोग

बेदकोट नगरपालिकाले गर्याे रेडक्रसलाई आर्थिक सहयोग

On

कञ्चनपुरको बेदकोट नगरपालिकाले ब्लडबैकका लागि नेपाल रेडक्रस सोसाईटी शाखा महेन्द्रनगरलाई एक लाख आर्थिक सहयोग गरेको छ। चालु आर्थिक बर्ष २०७७÷०७८मा बेदकोट नगरपालिकाले रेडक्रस सोसाईटीलाई एक आर्थिक सहयोग गरेको हो। बेदकोट नगरका प्रमुख अशोक कुमार चन्दले रेडक्रस सोसाईटी शाखा कञ्चनपुरका कोषाध्यक्ष थिरेन्द्रचन्द्र भट्टलाई…

विभेदको राजनीतिले मुलुक जटिलतामा फस्दै गयोः पूर्वराजा शाह

विभेदको राजनीतिले मुलुक जटिलतामा फस्दै गयोः पूर्वराजा शाह

On

पूर्वराजा ज्ञानेन्द्र शाहले विभेदको राजनीतिले मुलुक जटिलतामा फस्दै गइरहेको महसुस जनताले गरिरहेको बताएका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरूको शासन प्रणाली मात्रै नभएको भन्दै नेपाली जनताले वास्तविक…

आईपीएल अक्सनमा बिकेन सन्दीप

आईपीएल अक्सनमा बिकेन सन्दीप

On

  नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग ९आईपीएल० १४औं संस्करणको अक्सनमा कुनै पनि टिमले अनुबन्ध गरेन। भारतको चेन्नाईमा बिहीवार सम्पन्न मिनी अक्सनमा लामीछानेलाई खरिद गर्न कुनैपनि क्लबले खरिद गर्न भाउ लगाएनन्। यसअघि तीन सिजन सम्म दिल्ली क्यापिटल्ससँग रहेका…

थप ९६ जनामा कोरोना पुष्टि

थप ९६ जनामा कोरोना पुष्टि

On

नेपालमा थप ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३५४१ मा पिसिआर गर्दा ९६ जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७३ हजार १६६ पुगेको…

सदनमा उठ्यो बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आवाज

सदनमा उठ्यो बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आवाज

On

सुदूरपश्चिम प्रदेशसभामा बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने आवाज उठेको छ। आज बसेको प्रदेशसभा बैठकमा बोल्दै प्रदेश सभा सदस्यले छोरीचेली असुरक्षित भएको भन्दै बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आवाज उठाएका हुन्। जनता समाजवादी पार्टीका प्रमुख सचेतक मालामती रानाले बलात्कारीलाई मृत्युदण्डको व्यवस्था हुनु पर्ने माग गरिन्। ‘संविधान…