कञ्चनपुरमा २ लाख बराबरको चोरी
Onकञ्चनपुरको झलारी स्थित सीपी ट्रेडर्स एण्ड सप्लायर्समा २ लाख बराबरको चोरी चोरी भएको छ। पसलबाट बिहीबार राती नगद सहित अन्य सामान चोरी भएको हो। बिहान १० बजेतिर पसल खोल्नेबेला चोरी भएको थाहा पाएको सञ्चालक हेमराज पाण्डेयले बताए। सञ्चालक पाण्डेयका अनुसार आराले ताल्चा…










