कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु
Onकैलालीको सुदूरपूर्वी जानकी गाउँ पालिका वडा नं। ९ पूर्वी खैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो लिन गएका पूर्वी खैरीफाँटाका २० वर्षीया भावना ओड, ३१ वर्षीया गंगा जैगडी र १७ वर्षीया धनसरी वि.क को घटनास्थलमै…










