सभामुखले दायर गरेको रिटको पेसी आइतबारलाई तोकियो
Onसंवैधानिक परिषद्ले गरेका नियुक्ति र शपथग्रहण समेत गैरकानुनी तथा असंवैधानिक भन्दै सभामुख अग्नि सापकोटाले दायर गरेको रिटको पेसी आइतबारलाई तोकिएको छ । सापकोटा आफैं रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । सभामुखले रिटमा बुधवार राष्ट्रपति कार्यालयमा शपथग्रहण गरेका ३२ जना संवैधानिक अंगका प्रमुख…









