बैतडीमा १७ वर्षीय किशोरीको बलात्कार पछि हत्या, अनुसन्धानका लागी कुकुर परिचालन गरिँदै
Onबैतडीमा एक किशोरीको शव फेला परेको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका –७ चडेपानीकी १७ बर्षीया भागरथी भट्टको शव लवलेक जङ्गलमा फेला परेको बैतडी प्रहरीले जनाएको हो। बुधवार घरबाट विद्यालय गएकी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर शव हत्या…










