कोरोना विरुद्धको खोप कञ्चनपुर पुग्यो, भोलिबाट लगाइने
Onभारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप कञ्चनपुर सहित सुदूरपश्चिमका नौ ओटै जिल्लामा पठाइएको छ। सोमबार काठमाण्डौबाट धनगढी पुगेका खोप मंगलबार सबै जिल्लामा पठाइएको धनगढी स्थित प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको हो। ३६ हजार डोज खोप धनगढी आएकोमा २ हजार…










