भट्टको न्यायको माग गर्दै नेविसङ्घको विरोध प्रदर्शन

भट्टको न्यायको माग गर्दै नेविसङ्घको विरोध प्रदर्शन

On

नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आज बैतडीकी १७ वर्षीय किशोरी भट्टको बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै पद्यकन्या बहुमुखी क्याम्पस बागबजार…

जापानमा भूकम्पपछि रेलसेवा बन्द, १०० बढी घाइते

जापानमा भूकम्पपछि रेलसेवा बन्द, १०० बढी घाइते

On

जापानमा शनिबार मध्यराति गएको ७।३ म्याग्निच्युडको भूकम्पपश्चात् उत्तरपूर्वी क्षेत्रमा आइतबार रेलसेवा बन्द गरिएको छ भने भूकम्पका कारण १०० जनाभन्दा बढी घाइते भएको जनाइएको छ । यो सन् २०११ मा गएको विनाशकारी भूकम्पको परकम्प भएको भूगर्भविद्हरुले बताएका छन् । २०११ मा ९ म्याग्निच्युडको…

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

On

नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबारको तुलनामा शुक्रबार सुन १ सय रुपैयाँले घटेको हो । शुक्रबार प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल…

बैतडीका थप ४ पर्यटकीय गन्तव्यका लागि बजेट विनियोजन

बैतडीका थप ४ पर्यटकीय गन्तव्यका लागि बजेट विनियोजन

On

पर्यटन पूर्वाधार, पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्ने उदेश्यले बैतडीमा थप ४ ओटा गन्तव्य स्थल छानिएका छन्। स्थानीय पालिकाहरुको समन्वयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न परियोजना र आयोजनाहरु छनोट गरेको हो। मन्त्रालयले गरेको प्रस्ताव आह्वानको आधारमा बैतडीको मेलौली भगवती मन्दिर…

पीएसजी शीर्ष स्थानमा उक्लियो

पीएसजी शीर्ष स्थानमा उक्लियो

On

साविक विजेता पेरिस सेन्ट जर्मेन पीएसजी फ्रेन्स लिग वानको शीर्ष स्थानमा उक्लिएको छ । पीएसजीले गएराती भएको खेलमा नाइसलाई २-१ ले पराजित गर्दै अंकतालिकामा लिलेलाई पछि पारेको हो । घरेलु मैदानमा पार्क डे प्रिन्समा भएको खेलमा पीएसजीलाई जिताउन युलियन ड्राक्सलर र मोइस…

कैलालीमा बाघको आक्रमणबाट एक जना घाईते

कैलालीमा बाघको आक्रमणबाट एक जना घाईते

On

कैलालीको पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने गौरीगंगा नगरपालिकाको राजीपुर र बडैपुरबीचको जंगलमा शनिवार साँझ करीव ७ बजे बयस्क बाघ देखिएको छ। राजमार्ग पार गर्दै दक्षिणबाट उत्तरतर्फ जादै गरेको बाघको तस्वीर त्यही मार्ग भएर पूर्व तर्फ जादै गरेका यात्रुले कैद गरेका हुन् ।…

चालु शैक्षिक सत्रलाई जेठसम्म लम्ब्याउने तयारी, एसईई जेठमा

चालु शैक्षिक सत्रलाई जेठसम्म लम्ब्याउने तयारी, एसईई जेठमा

On

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु शैक्षिक सत्रलाई जेठसम्म लम्ब्याउने तयारी गरेको छ। मन्त्रिपरिषद्ले गत सोमबार केन्द्रबाटै एसईई र शिक्षा नियमावली संशोधन गरेर शैक्षिक सत्र कायम गर्न स्वीकृति दिएको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार शैक्षिक सत्र लम्ब्याउने तयारी थालिएको हो । नियमावलीमा वैशाख १ गते…

दार्चुला–तिङ्कर सडक निर्माण गर्न सेनाको टोली व्यास पुग्यो

दार्चुला–तिङ्कर सडक निर्माण गर्न सेनाको टोली व्यास पुग्यो

On

महाकाली करिडोर अन्तरगत दार्चुला–तिङ्कर सडक निर्माणका लागि नेपाली सेनाको टोली व्यास पुगेको छ । नेपाली सेनाको विकास निर्माण निर्देशनालयका प्रमुख सेनानी उज्जल राणाको नेतृत्वमा दक्ष प्राविधिक जनशक्ति सहितको टोली निर्माण स्थलमा गएको गुरु गोरख गुल्म दार्चुलाले जनाएको छ । गत साउन महिनाको अन्तिम…

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले प्रणय दिवश’कै दिन प्रस्नपत्र हातमा थमाएर परीक्षा स्थगित गर्‍यो !

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले प्रणय दिवश’कै दिन प्रस्नपत्र हातमा थमाएर परीक्षा स्थगित गर्‍यो !

On

सुदूरपश्चिमाञ्चाल विश्वविद्यालयलको विज्ञान तथा प्रविधि सङ्कायले मध्यम सत्रको परीक्षा स्थगित गरेको छ। फागुन २ गते अर्थात् प्रणय दिवसको दिन बिहान ८ बजेदेखि परीक्षा लिइने गरी सूचना जारी गरेको सङ्कायले बिहान ९ बजेसम्म परीक्षार्थीहरूको हातमा प्रस्नपत्र थमाएर परीक्षा स्थगित गरेको पाइएको हो। विज्ञान…

आज प्रणय दिवस : युगल जोडीहरुले माया साटासाट गरी प्रेम दिवस मनाउदै

आज प्रणय दिवस : युगल जोडीहरुले माया साटासाट गरी प्रेम दिवस मनाउदै

On

यो फूल र प्रीतियुक्त गीतले आजको दिनको मादकता अनि रसिकता बयान गर्छ । डाली–डाली फूलेको फूल अनि भमरासहित पिरतीमा परेको प्रेमी या प्रेमिकाको मनोभावना चित्रण गरिएको यो गीतबाट शुरु गरौं, आजको दिनमा विशेष शब्दहरू । मायामा अडेको यो संसार, अब मायाको सरल…