एमबीबीएसको शुल्क वृद्धि स्वीकार्य छैन : डा. केसी

एमबीबीएसको शुल्क वृद्धि स्वीकार्य छैन : डा. केसी

On

डा. गोविन्द केसीले एमबीबीएसको शुल्क बढाउन चिकित्सा शिक्षा आयोगले सिफारिस गरेकोप्रति आपत्ति जनाएका छन् । डा. केसीले तत्काल शुल्क बढाउने सिफारिस खारेज गरेर गत वर्षसरह वा सोभन्दा कम कायम गर्न सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएका छन्। चिकित्सा शिक्षा आयोगले शैक्षिकसत्र २०७७र०७८ मा एमबीबीएस कार्यक्रमका…

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

On

नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्डं- नेपाल ) पक्षको स्थायी कमिटी बैठक बस्दै छ । आन्दोलनका कार्यक्रमबारे छलफल गर्न आइतबार साढे बाह्र बजे बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। यो पक्षले शुक्रबार प्रतिनिधिसभा बैठक विघटनविरुद्ध काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो। शनिबार…

वडा विभाजनको विषय पेचिलो बन्दै

वडा विभाजनको विषय पेचिलो बन्दै

On

कैलालीको टीकापुर नगरपालिकाले गरेको वडा विभाजनको प्रस्ताव पेचिलो बन्दै गएको छ। नगरपालिकाको सर्वदलीय सर्वपक्षीय छलफलमा १० वडासम्म थप्न सकिने भन्दै हस्ताक्षर गरेका राजनीतिक दलका प्रतिनिधि बाहिर आएसँगै उहाँहरुका मत पनि बाझिन थालेका छन् भने वडा विभाजनको विवादले नगरपालिकाको आठौँ अधिवेशन अनिश्चित बनेको छ।…

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि बहस हुँदै

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि बहस हुँदै

On

सबैको चासोको विषय सर्वोच्च अदालतमा ’हेर्दाहेर्दै’ मा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा कानुन व्यवसायीले आज पनि बहस गर्दैछन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाई हुँदैछ। गत सातादेखि सुनुवाई सुरू भएको मुद्दामा…

भीमदत्त नगरपालिकाद्धारा बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानून निर्माण

भीमदत्त नगरपालिकाद्धारा बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानून निर्माण

On

भीमदत्त नगरपालिकाले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानून बनाएको छ । नगरपालिकाको आठौँ नगरसभाबाट महाकाली बहुप्राविधिक शिक्षालय स्थापना तथा सञ्चालन विधेयक, २०७७ पारित गरिएको हो । नगरपालिकाले महाकाली अस्पतालसित साझेदारीमा प्राविधिक शिक्षालय सञ्चालन गर्न लागेको हो । त्यसका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक…

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

On

नेपाली बजारमा आइतवार (आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रवार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको कारोबारको पहिलो दिन आइतवार सामान्य गिरावट भएर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । यसैगरी तेजावी सुन तोलामा…

भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया शुरु

भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया शुरु

On

सरकारले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया शुरु गरेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले सातै प्रदेशका विभिन्न स्थानीय तह तोकेर भूमिहीन दलित र सुकुम्बासीको विवरण मागेको छ । माघ ९ गते प्रकाशित सूचनाअनुसार ३५ दिनभित्र सबै कागजातसहित भूमिहीनको विवरण…

भारतको उत्तराखण्डमा १९ वर्षीया किशोरी एकदिन मुख्यमन्त्री बन्दै

भारतको उत्तराखण्डमा १९ वर्षीया किशोरी एकदिन मुख्यमन्त्री बन्दै

On

भारतको उत्तराखण्डमा राज्यमा १९ वर्षीया किशोरीलाई मुख्यमन्त्री बनाइँदैछ। राष्ट्रिय बालिका दिवसका अवसरमा उनलाई मुख्यमन्त्री बनाउन लागिएको हो। राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामी एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री बन्न लागेकी हुन्। उत्तराखण्ड बाल संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले जानकारी दिएअनुसार गोस्वामी…

कञ्चनपुरमा खैरो हिरोइनसहित दुई जना पक्राउ

कञ्चनपुरमा खैरो हिरोइनसहित दुई जना पक्राउ

On

कञ्चनपुरमा खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् ।शनिवार जिल्लाको भीमदत्त नगरपालिका –९ तुम्नाडीबाट ७ ग्राम ४९० मिलिग्राम खैरौ हिरोइनसहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–१० सुकासालका ३५ वर्षीय विनोद चन्द र सोही नगरपालिकाकै वडा नम्बर ५…

बझाङमा बँदेलको आक्रमणबाट चारजना घाइते

बझाङमा बँदेलको आक्रमणबाट चारजना घाइते

On

बझाङमा जङ्गली बँदेलको आक्रमणबाट एकै दिन चार जना घाइते भएका छन्। जिल्लाको बुङ्गल नगरपालिका–३ का चार जनालाई जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको छ। घाइते हुनेमा बुङ्गलको पारिमेला बस्ने अन्दाजी २३ वर्षीय बिर्जित कुँवर, सोही वडाका ईश्वरकाँडाका २१ वर्षीया सङ्गीता बोहरा र…