सुनको मूल्यमा वृद्धि

सुनको मूल्यमा वृद्धि

On

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५०० रूपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका छापावाल सुन प्रतितोला ९२ हजार ६०० रूपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य आज तोलामा ५०० रूपैयाँले नै बढेर…

कक्षा १२ को परीक्षाफल प्रकाशित

कक्षा १२ को परीक्षाफल प्रकाशित

On

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोडर्ले सोमबार बिहान नतिजा सार्वजनिक गरेको हो। आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो। प्रकाशित नतिजा अनुसार १ जनाको परीक्षाफल रद्द भएको छ भने ११ हजार ४…

प्रतिनिधिसभा विघटनका मुद्दा : सरकारी पक्षबाट बहस प्रारम्भ

प्रतिनिधिसभा विघटनका मुद्दा : सरकारी पक्षबाट बहस प्रारम्भ

On

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइमा सोमबारदेखि सरकारी पक्षबाट बहस सुरु भएको छ। रिट निवेदकका तर्फबाट आइतबार बहस सकिएपछि विपक्षीबाट बहस सुरु भएको हो। १३ रिट निवेदकका तर्फबाट ६८ जनाले बहस गरेका थिए। सोमबारदेखि विपक्षी महान्यायाधिवक्ता कार्यालय र प्रधानमन्त्रीका तर्फबाट कानून व्यवसायीको बहस हुँदैछ।प्रधानन्यायाधीश…

बैतडीमा कोरोना कारण रोजगारी गुमाएकालाई कृषिमा अनुदान

बैतडीमा कोरोना कारण रोजगारी गुमाएकालाई कृषिमा अनुदान

On

कोरोनाका कारण रोजगारी गुमाएका नागरिकलाई कृषि ज्ञान केन्द्र बैतडीले अनुदान सहयोग गर्ने भएको छ। अनुदानका लागि आवेदन आह्वान गरेको र आवेदनकै आधारमा लाभग्राही छनौट गरेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको हो। शुरुमा आवेदन आह्वान गर्दा १ हजार ४ सय जनाको आवेदन परेको…

कृष्णपुरमा फाल्गुन ७ गतेदेखी फुटवल प्रतियोगिता हुने

कृष्णपुरमा फाल्गुन ७ गतेदेखी फुटवल प्रतियोगिता हुने

On

कञ्चनपुरको क्षेत्र नम्बर २ मा “शहिद मदन राज जोशी (शास्त्री) निर्मल ओझा तथा गोपाल दत्त जोशी स्मृती डे (नाइट पेनाल्टी सुट आउट फुटवल प्रतियोगिता” सञ्चालन हुने भएको छ। नेपाली कांग्रेस केन्द्रिय खेलकुद विभागको आयोजनामा कृष्णपुर नगरपालिकाको श्री कृष्ण माध्यमिक विद्यालय ४ को…

कञ्चनपुरमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरू

कञ्चनपुरमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरू

On

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ। सरकारले आगामी बैशाख महिनामा दुई चरणमा निर्वाचन घोषणा गरेसँगै कञ्चनपुर निर्वाचन कार्यालयले मतदाता नामावलीमा रहेको नाम वा विवरणमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका,…

सुदूरपश्‍चिम प्रदेशको हिउँदे अधिवेशन माघ २६ गते

सुदूरपश्‍चिम प्रदेशको हिउँदे अधिवेशन माघ २६ गते

On

सुदूरपश्‍चिम प्रदेशको हिउँदे अधिवेशन माघ २६ गतेदेखि सुरु हुने भएको छ । सुदूरपश्‍चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले माघ २६ गते सातौँ अथवा हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने…

कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

On

राष्ट्रिय परीक्षा बोर्डले सोमवार कक्षा १२ को नतिजा सार्जजनिक गर्ने भएको छ । त्यसका लागि आज बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ । बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले केही समस्या नदेखिए सोमबार नतिजा सार्वजनिक हुने बताए । आइतबार नतिजाको प्रक्रिया हेरेका छौँ, अहिलेसम्म ठीक छ,…

सीमा नाका निर्वाधरूपमा खुलेको छैनः प्रजिअ महतो

सीमा नाका निर्वाधरूपमा खुलेको छैनः प्रजिअ महतो

On

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत वर्ष चैतदेखि नेपाल–भारत सीमा नाकामा गरेको कडाइ सरकारले खुलाउने निर्णय गरे पनि कार्यान्वयनमा आइसकेको छैन। तीन दिनअघि सरकारको मन्त्रिपरिषद्बाट सुदूरपश्चिममा रहेका नेपाल–भारत सीमानाका खुला गरे पनि यात्रुहरुलाई भने स्थानीय प्रशासनले सहजरुपमा आवागमन गर्न नदिएको गुनासो छ। कञ्चनपुरसित…

त्रिविमा नयाँ शैक्षिक सत्र स्नातक तह फागुन र स्नातकोत्तर वैशाखबाट

त्रिविमा नयाँ शैक्षिक सत्र स्नातक तह फागुन र स्नातकोत्तर वैशाखबाट

On

त्रिभुवन विश्वविद्यालयको स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक सत्रमा परिवर्तन हुने भएको छ कोरोना भाइरसका कारण १० महिनाभन्दा बढी समयसम्म विश्वविद्यालयका भौतिक कक्षा, परीक्षा सञ्चालन हुन नसकेपछि शैक्षिक सत्रमा परिवर्तन गर्ने निष्कर्षमा विश्वविद्यालय पुगेको हो। विश्वविद्यालयको तयारीअनुसार अब स्नातक तहको शैक्षिक सत्र फागुन…