बेलौरी नगरद्धारा सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा गस्ती प्रभावकारी बनाउन सुरक्षा उपकरण

बेलौरी नगरद्धारा सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा गस्ती प्रभावकारी बनाउन सुरक्षा उपकरण

On

लाल बहादुर एसके कञ्चनपुर, बैशाख २१। सरकारले कोरोना भाईरस(कोडिभ १९)रोकथाम तथा नियन्त्रणका लागि सरकारले भारतसंग जोडिएका सीमा क्षेत्रमा सशस्त्र प्रहरीको व्यापक परिचालन गरेको छ । एक्कासी ठुलो संख्यामा भारतसंग सीमा जोडिएको कञ्चनपुरका सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरेपछि गस्ती बढाउनका लागि आवश्यक…

वेदकोट नगरका मेयर : समाचार लेखिएको एक घण्टामै एक्सन लिएर क्वारेन्टाइन नजिकको फोहर व्यवथापन गराए

वेदकोट नगरका मेयर : समाचार लेखिएको एक घण्टामै एक्सन लिएर क्वारेन्टाइन नजिकको फोहर व्यवथापन गराए

On

  कञ्चनपुर, बैशाख ,२१ । कञ्चनपुरको वेदकोट नगरलिकाले निर्माण गरेको सुन्दरपुरको क्वारेन्टाइन व्यवस्थापन फितलो देखिएको भन्ने समाचार प्रकाशित भएको एक घण्टामै फोहर व्वस्थापा गरेर सरसफाइ गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडउनका कारण पिथैरागड र र्धाचुलामा एक महिना…

एकै दिन नेपालमा १० जना कोरोना स‌ंक्रमित भेटिए

एकै दिन नेपालमा १० जना कोरोना स‌ंक्रमित भेटिए

On

  काठमाडौं बैशाख २१। नेपालमा एकै दिन आइतबार १० जना कोरोना स‌ंक्रमित भेटिएका छन । बाँकेको नेपालगञ्जमा ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा अहिले सम्म संक्रमितको संख्या ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता…

वेदकोट नगरमा क्वारेन्टाइनको सरसफइ फितलो ,सरसफइ गरिएको मेयर चन्दको दावी

वेदकोट नगरमा क्वारेन्टाइनको सरसफइ फितलो ,सरसफइ गरिएको मेयर चन्दको दावी

On

कञ्चनपुर,बैशाख,२१ । कञ्चनपुरको वेदकोट नगरलिकाले निर्माण गरेको सुन्दरपुरको क्वारेन्टाइन व्यवस्थापन फितलो देखिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडउनका कारण पिथैरागड र र्धाचुलामा एक महिना देखि क्वारेन्टानमा रहेका १३ जनाको बिहिबार उद्दार गरिएर वेतकोट नगरपालिकाले निर्माण गरेको सुन्दरपुर क्वारेन्टाइमा…

नवलपरासीमा जंगली च्याउ खाएर ७ जना विरामी

नवलपरासीमा जंगली च्याउ खाएर ७ जना विरामी

On

  रामकुमार श्रेष्ठ  ,नवलपरासी, बैशाख २१ । पूर्वी नवलपरासीमा गएराति जंगली च्याउ खाँदा ७ जना विरामी परेका छन् । ७ जना मध्ये ३ जनाको अवस्था सामान्य रहेकोले उपचार पछि घर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादु खाँणका…

पत्रपत्रिका सहज रुपमा संचालनका लागि पत्रकार महासंघ अपिल

पत्रपत्रिका सहज रुपमा संचालनका लागि पत्रकार महासंघ अपिल

On

कृष्ण नेपाली, कञ्चनपुर, बैशाख २१ । विश्वभरी कोरोना भाईरस कोडिभ–१९)को संक्रमण बढेको छ । नेपाल सरकारले कोरोना भाईरस रोकथाम तथा नियन्त्रण लकडाउन गरिएको अवस्थामा रेडियो तथा पत्रपत्रिका सहज रुपमा संचालनका लागि नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले सरकार संग अपिल गरेको छ ।…

कञ्चनपुरका पत्रकारलाई पिपिए हस्तातरण

कञ्चनपुरका पत्रकारलाई पिपिए हस्तातरण

On

विकास सिह महता, कञ्चनपुर,बैशाख, २० । विदेशमा रहेका एक नेपालीले आफ्नो मातृभूमी नेपाल(कञ्चनपुर)मा रहेका पत्रकारलाई पिपिए उपलब्ध गराएका छन् । दाङ्ग जिल्ला घर भएका क्यानडामा बस्दै आएका नर बहादुर टन्टनले कञ्चनपुरका पत्रकारलाई व्यक्तिगत सुरक्षा समाग्री(पिपिए) उपलब्ध गराएका हुन् । न्यूज २४ टेलिभिजन…

पुर्चौडी नगरपालिकामा भारतबाट फर्किएर क्वारेन्टाईन जादै गरेका एक बृद्धको मृत्यु

पुर्चौडी नगरपालिकामा भारतबाट फर्किएर क्वारेन्टाईन जादै गरेका एक बृद्धको मृत्यु

On

  बैतडी,बैशाख,२० । बैतडीको पुर्चौडी नगरपालिकामा बिहिबार भारतबाट फर्किएर एक जना बृद्धको मृत्यु भएको छ । भारतबाट आएका क्वारेन्टाईनमा जादै गरेका बृद्धको मृत्यु भएको हो। भारतको पिथौरागढमा आफन्तको घरमा गएर फर्किएका पुर्चौडी नगरपालिका वडा नम्बर ६ का ६७ वर्षीय जुने लुहारको क्वारेन्टाइन…

लकडाउनको मौका छोपी कञ्चनपुरका भूमाफिया सलबलाउँदै

लकडाउनको मौका छोपी कञ्चनपुरका भूमाफिया सलबलाउँदै

On

विकास सिह महता, कञ्चननपुर, बैशाख ,२० .कञ्चनपुरमा लकडाउनको मौकाछोपी केही भूमाफियाको समुहले सार्वजनिक स्थल र वनको जमिनमा अतिर्कमण गर्न खोजेका छन् । भूमाफियाले कञ्चनपुरको वन र सार्वजनिक जमिन कब्जा गर्नका लागि खनजोत गरिरहेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ बैलकुण्डी शिबिर क्षेत्रमा…

पिथौरागड र र्धाचुलाबाट पुर्चौडी नगरपालिकामा ७८१ जना मजदुर भित्रिए

पिथौरागड र र्धाचुलाबाट पुर्चौडी नगरपालिकामा ७८१ जना मजदुर भित्रिए

On

  बैतडी बैशाख २० । कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउका कारण एक महिना देखि भारतको पिथौरागड र र्धाचुलामा रहेका मजदुरहरुलाइ बैतडीको पुर्चौडी नगरपालिकाले १४ दिन क्वारेन्टाइमा राख्ने गरेको छ । बिहिबार सरकारको अनुमति पाए संगै बैतडी र र्दाचुलाका स्थानिय तहका…