आर्सनल लिग कपको सेमिफाइनलमा

आर्सनल लिग कपको सेमिफाइनलमा

On

काठमाडौं । एडी एनकेटियाको ह्याट्रिकप्रेरित आर्सनलले मंगलबार राति लिग कपमा लिग वानको क्लबको क्लब सन्डरल्यान्डलाई ५–१ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । एनकेटियाले १७औं मिनेटमा गरेको गोलबाट आर्सनलले अग्रता लिएको थियो । २७औं मिनेटमा निकोलस पेपेले अग्रता दोब्बर बनाए ।…

२०२२ मा कोरोना महामारीको अन्त्य हुनसक्छ : डब्ल्यूएचओ

२०२२ मा कोरोना महामारीको अन्त्य हुनसक्छ : डब्ल्यूएचओ

On

काठमाडौं । विश्व स्वास्थ संगठन ( डब्ल्यूएचओ ) ले कोरोना भाइरसको पछिल्लो विकसित स्वरुप ओमिक्रोन विश्वभरि तीव्र गतिमा फैलिरहेकाले जनस्वास्थ रक्षाकै लागि मानिसहरुलाई आ–आफ्न पूर्वनिर्धारित बिदा मनाउने योजनाहरु रद्द गर्न आग्रह गरेको छ । डब्ल्यूएचओका अध्यक्ष डा।टेड्रोस एधानोम घेव्रेससले जीवननै रद्द हुनुभन्दा बिदा…

एमसीसी का विरुद्ध शीरमा कफन बाँधेर लड्न तयार : अध्यक्ष गजुरेल

एमसीसी का विरुद्ध शीरमा कफन बाँधेर लड्न तयार : अध्यक्ष गजुरेल

On

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसीका विरुद्धको आन्दोलन थप सशक्त बन्दै गएको चर्चा गर्दै आगामी दिनमा अझ हस्तक्षेपकारी रुपमा अगाडि बढ्ने दाबी गरे । सामन्तवादका विरुद्ध दशवर्षसम्म लड्दा टाउकाको मूल्य तोकेका…

कैलालीमा अर्जुन दासका हत्याराउपर कारबाहीको माग सहित प्रदर्शन

कैलालीमा अर्जुन दासका हत्याराउपर कारबाहीको माग सहित प्रदर्शन

On

कैलालीमा अर्जुन दासका हत्यारालाई कारबाहीको माग गर्दै आफन्तले प्रदर्शन गरेका छन्। मंगलबार उनीहरुले इलाका प्रहरी कार्यालय टीकापुर अगाडि प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले हत्यारालाई सार्वजनिक गर्न र शान्ति सुरक्षाको ग्यारेन्टी गर्न माग राख्दै नाराबाजी गरेका थिए। दासको हत्या भएपछि स्थानीयले ललित परियारको संयोजकत्वमा…

जिससका प्रमुख भट्टको पशुपतिमा अन्त्येष्टि, देउवाले ओढाए पार्टीको झण्डा

जिससका प्रमुख भट्टको पशुपतिमा अन्त्येष्टि, देउवाले ओढाए पार्टीको झण्डा

On

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टको काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। जिसस प्रमुख भट्टको सोमबार बेलुकी अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको पार्थिव…

बाइकको पछाडि बस्नेले पनि ‘हेल्मेट’ लगाउनु पर्ने कानुन बन्दै

बाइकको पछाडि बस्नेले पनि ‘हेल्मेट’ लगाउनु पर्ने कानुन बन्दै

On

काठमाडौँ । सरकारले दुईपाङ्ग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले पनि ‘हेल्मेट’ (सुरक्षा टोप) लगाउनु पर्ने व्यवस्था गर्न लागेको छ । ‘सवारी तथा यातायात व्यवस्था ऐन २०७७’ को मस्यौदामा यस्तो व्यवस्था गर्न लागिएको हो । उक्त ऐनको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात…

निगमले नयाँ जहाज किन्न माग्यो सरकारसँग १५ अर्ब

निगमले नयाँ जहाज किन्न माग्यो सरकारसँग १५ अर्ब

On

काठमाडौं–नेपाल एयरलाइन्सले नयाँ जहाज खरिद गर्ने तयारी गरेको छ। त्यसका लागि सरकारसँग १५ अर्ब रुपैयाँ माग गरिएको छ । मंगलबार निगममा आयोजित एक कार्यक्रममा कार्यकारी अध्यक्ष युवराज अधिकारीले पर्यटनमन्त्री प्रेम आलेसँग उक्त माग गरेका हुन्। उनले नयाँ जहाज खरिदको कार्ययोजना बनिरहेको र…

भारतद्वारा २० पाकिस्तानी युट्यव च्यानल ब्लक

भारतद्वारा २० पाकिस्तानी युट्यव च्यानल ब्लक

On

एजेन्सी । भारतविरुद्ध पाकिस्तानले नियोजित प्रचार गराएको भन्दै २० वटा युट्यव च्यानल बन्द गराएको छ । भारतको सूचना तथा प्रसारण मन्त्रालयले बन्द गरेको हो । भारत विरोधी प्रचार गर्ने दुई वेबसाइट विरुद्ध पनि कारबाही गरिएको छ । सूचना तथा प्रसारण मन्त्रालयले छुट्टाछुट्टै…

एमालेले पाइला टेक्यो’की विकास सुरु हुन्छ : केपी ओली

एमालेले पाइला टेक्यो’की विकास सुरु हुन्छ : केपी ओली

On

काठमाडौं–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग देश बनाउने नीति रहेको र अरुसँग नरहेको बताएका छन्। मङ्‍गलबार कपिलवस्तुमा आयोजित सभामा सम्बोधन गर्दै उनले ुएमालेले जहाँ टेक्यो, त्यहीँबाट विकास सुरु हुनेु बताए। ‘जहाँ एमालेले पाइला टेक्यो, त्यहाँबाट विकास सुरु हुन्छ। जहाँ एमाले…

काँग्रेस केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम बुधबारसम्म आइसक्ने

काँग्रेस केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम बुधबारसम्म आइसक्ने

On

काठमाडौं, पुस ६ गते । नेपाली काँग्रेस १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते सोमबार भएको निर्वाचनको अन्तिम परिणाम बुधबारसम्म आइसक्ने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनको हालसम्म ६३ पदको मतपरिणाम सार्वजनिक भएको छ । जसमा १३…