सुनको सिक्री लुटेर भाग्दै गरेका तीनजना पेस्तोल र गोलीसहित पक्राउ

सुनको सिक्री लुटेर भाग्दै गरेका तीनजना पेस्तोल र गोलीसहित पक्राउ

On

नवलपरासी पूर्व : गैंडाकोट नगरपालिका–१६ अमरापुरीस्थित पसलमा बसिरहेकी ४७ वर्षीया महिलाको सुनको सिक्री लुटेर भाग्दै गरेका तीनजनालाई १ थान पेस्तोल र ४ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको छ।  सोमबार साँझ नवलपरासी (पश्चिम) रुपौलिया गाउँपालिका–१ का २२ वर्षीय रामबहादुर क्षेत्री, गैँडाकोट नगरपालिका–१४ का…

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा युवकको मृत्यु

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा युवकको मृत्यु

On

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा अजयमेरु गाउँपालिका–१ का २० वर्षीय सुरेश पार्की रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। सोमबार साँझ अमरगढी नगरपालिका–५ तुफानडाँडास्थित अस्पताल रोडमा सुपप ०१००२ ट ५९८५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा पार्की गम्भीर…

बाजुरामा ४ मेडिकल शिल

बाजुरामा ४ मेडिकल शिल

On

बाजुरा : बाजुरामा गैरकानुनी रुपमा चलेका ४ वटा मेडिकल शिल गरिएको छ। जिल्लाको उत्तरी क्षेत्रमा रहेका ती मेडिकलहरुलाई औषधि व्यवस्था विभागले शिल गरेको हो। कोल्टीमा रहेको नविन मेडिकल, विशाल आयुर्वेद औषधि पसल, पिलुचौरमा रहेका जनता स्वास्थ्य क्लिनीक र संज्याल हेल्थ क्लिनीक शिल…

अमेरिका पुग्न सक्ने गरि धनगढी विमानस्थलको स्तरोन्नतिमा पहल चाल्छौ :  मन्त्री आले

अमेरिका पुग्न सक्ने गरि धनगढी विमानस्थलको स्तरोन्नतिमा पहल चाल्छौ : मन्त्री आले

On

धनगढी,६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय उडान गर्न सक्ने गरी स्तरोन्नतिका लागि आफूले पहल गरिरहेको बताएका छन् । सोमबार विहान नेपाल पर्यटन बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयको धनगढीमा उद्घाटन गर्दै उनले धनगढी विमानस्थल स्तरोन्नतिका लागि पहल…

पाँच उत्कृष्ट कृषक सम्मानित

पाँच उत्कृष्ट कृषक सम्मानित

On

६ पुस, डोटी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका उत्कृष्ट पाँच किसानलाई पुरस्कारसहित सम्मान गरेको छ । प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय राजपुर डोटीले सोमबार एक कार्यक्रम आयोजना गरी प्रदेशका एक किसानलाई सर्वोत्कृष्ट र अन्य चार जनालाई…

आज विदेशी मुद्रा विनिमयदर कति ?

आज विदेशी मुद्रा विनिमयदर कति ?

On

काठमाडौं, ६ पुस । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ १६ पैसा र विक्रिदर १२१ रुपैयाँ ७६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३६ रुपैयाँ ४४ पैसा र विक्रिदर १३७ रुपैयाँ १२ पैसा रहेको…

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

On

काठमाडौं –प्रतिनिधि सभाको दशौं अधिवेशनको दोस्रो बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ । मंगलबारको बैठकमा प्रस्तुत हुने चार ओटा कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ । मंगलबारको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी…

बुस्टर डोजको प्रभावकारिता कति ? लगाउन पाउने, नपाउनेमा विवाद

बुस्टर डोजको प्रभावकारिता कति ? लगाउन पाउने, नपाउनेमा विवाद

On

काठमाडौं– कोरोना भाइरसको नयाँ(नयाँ भेरियन्ट आइरहेको छ । पछिल्लो समय अफ्रिकामा भेटिएको नयाँ भेरियन्ट ओमिक्रोनले विश्व नै आतंकित भइरहेको छ । तर, यसअघि कोरोनाविरुद्धको पूर्णडोज खोप लगाइसकेकालाई पनि ओमिक्रोन संक्रमण र संक्रमणका कारण स्वास्थ्यमा असर गर्नसक्ने स्वास्थ्यविद्हरुले बताइरहेका छन् । विश्व स्वास्थ्य…

एनएमबि बैंकले थप दुई जलविद्युतमा लगानी गर्दै

एनएमबि बैंकले थप दुई जलविद्युतमा लगानी गर्दै

On

एनएमबि बैंकले १३ दशमलव ५ मेगावाट तथा १२ मेगावाटका क्रमशः सुपर काबेली खोला– ‘ए’जलविद्युत् आयोजना तथा सुपर काबेली खोला क्यासकेड जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । ताप्लेजुङ जिल्लाको सिरिजंगा गाउँपालिकामा निर्माण भइरहेको सुपर काबेली खोला– ‘ए’ जलविद्युत् आयोजना…

यो वर्ष ११ बिलियन डलरभन्दा बढी कर तिर्दै एलन मस्क

यो वर्ष ११ बिलियन डलरभन्दा बढी कर तिर्दै एलन मस्क

On

टेस्ला कम्पनीका सीईओ एलन मस्कले यो वर्ष ११ बिलियन डलरभन्दा बढी कर तिर्ने बताएका छन्। मस्कले सोमबार ट्विट गर्दै यस्तो बताएका हुन्। मस्कले गत नोभेम्बर महिनाको सुरुआततिर टेस्लाको १४ बिलियन डलरबराबरको सेयर बिक्री गरेका थिए। उनले ट्विटर पोलमा कम्पनीमा रहेको आफ्नो १०…