कञ्चनपुर , माध्यामिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलेको छ । शिक्षक सेवा आयोगको कार्यालयले २०७८/१२/३० मा सूचना प्रकाशित गरेर माध्यामिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलेको हो । यस्तो छ विज्ञापन
कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा विभिन्न पाटी परित्याग गरेर दर्जनौँ नेता कार्यकर्ताले माओवादी केन्द्र प्रवेस गरेका छन । बेलडाँडीको एकै वडाबाट दर्जनौँले माओवादी केन्द्र प्रवेस गरेका हुन । नेकपा माओवादी केन्द्र बेलडाँडीका अध्यक्ष डम्बर बहादुर शाहले काँग्रेस, एमाले, राप्रपा, समाजवादी सहितका नेता…
कञ्चनपुर चैत्र २९ । अमेरिकी दुतावास अगाडि हामी युक्रेनको पक्षमा छौँ भनेर लगाएको बोर्ड हटाउन युवा संगठन नेपालले माग गरेको छ । रुस र युक्रेन बिचको युद्ध च्रकिएको बेला नेपाल सरकार अन्तर्गत अमेरिकी दुतावास अगाडि हामी युक्रेनको पक्षमा छौँभनेर लगाईएको बोर्ड हटाउन…
काठमाण्डौँ । जनता समाजवादी पार्टी(जसपा) सुदूरपश्चिम प्रदेशमा पहिरो गएको छ । जसपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्ण कुमार चौधरी(कुण्दन) सहितको सिङ्गो जसपा टिम माओवादी केन्द्रमा प्रवेस गरेको हो । जसपा सुदूरपश्चिका प्रदेश अध्यक्ष चौधरी सहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन । मंगलबार…
बैतडी । माओवादी केन्द्रले बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ६ मा वडा अध्यक्ष पदको लागि उम्मेदवारको टुंगो लगाएको छ।वडाको सोमबार बसेको विस्तारीत बैठकले वैशाख ३० मा हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागी वडा अध्यक्षमा नर बहादुर माल आशुको नाम अघि सारेको हो…
कञ्चनपुर चैत्र, २८ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पाँच बर्षमा जनप्रतिनिधिले गरेका कामकाज सार्वजनिक गरेको छ । १४ असार ०७४ मा निर्वाचित भीमदत्त नगरपालिका नेतृत्वले पाँच बर्षमा गरेका कामकाज सार्वजनिक गरेको हो । सोमबार एक कार्यक्रमका विच पत्रकार सम्मेलन गर्दै भीमदत्त नगरका…
म यो निर्वाचन मा मेरो जिवनको लगभग ३० औँ बर्षमा छु । मैले मताधिकार प्राप्त गरेको समयबाट अहिले सम्म कुनै वेला मगज त कुनै बेला मनको भरपुर उपयोग गर्दै विभिन्न पार्टी र तिनका अगुवा कार्यकर्ता लाई मत प्रदान गरेको छु। यसका अलावा…
कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरका सचिवालय सदस्य तथा बेलडाँडी गाँउपालिका सह ईन्चार्ज अक्कल बहादुर विष्टले समाजिक सञ्जाल मार्फत नेता कार्यकर्ता र जनता धम्क्याउदै हिडेका छन । गाँउपालिका अध्यक्षमा जुनियर नेता कार्यकर्ता देखिन थालेपछि उनले समाजिक सञ्जालमा नेता कार्यकर्ता धम्क्याउन हिडेको एमाले बेलडाँडीका…
स्थानीय सरकार संचालन ऐन २०७४ र नेपालको संविधानको मुल मर्म र भावना अनुसार संघीयता कार्यान्वयन र संघीयताको बिकास र समृद्धिको आधार स्तम्भको रुपमा रहेको पद हो वार्ड अध्यक्ष !नेपाली नागरिकको सबैभन्दा नजिक र न्यास्रोमा हसिलो मुहार सिर्जना गर्न सक्ने हैसियत र क्षमताको…
कञ्चनपुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुरका सबै वडाहरुमा चुनावी राजनीतिक प्रशिक्षण दिएकोछ । माओवादी केन्द्रले वडा स्तरका नेता कार्यकर्तालाई आइतबार एक साथ चुनावी प्रशिक्षण दिएको हो । आशन्न स्थानीय तहको निर्वाचनलाई मध्य नजर गरेर माओवादी केन्द्रले जिल्ला पालिका हुँदै वडा स्तरका नेता कार्यकर्तालाई…