कञ्चनपुर चैत्र २७ । नेकपा एमाले डिलाशैनी गाउँपालिका अध्यक्षको उमेदवार छनोटका लागि सिफारिशबाट असन्तुष्टी बढेपछि असन्तुष्ट टिमको तर्फबाट डिलाशैनी गाउँपालिकाको अध्यक्षमा सन्तोषप्रकाश जोशीले स्वतन्त्रबाट उम्मेद्वारी दिने घोषणा गरेका छन् । आइतबार डिलाशैनी गाउँपालिकाको मध्यभाग धामीगाउँमा आमसभाको आयोजना गरेर गाउँपालिका अध्यक्ष पदमा उनले…


