माओवादी केन्द्र बेलडाँडीद्वारा ऐरी परिवारलाई किरियाखर्च सहयोग

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्र बेलडाडाँडी गाँउकमिटिले विपन्न एक ऐरी परिवारलाई क्रिरियाखर्च सहयोग गरेकोछ । शनिबार माओवादी केन्द्र बेलडाँडी गाँउ कमिटिले बेलडाँडी गाँउपालिका १झर्नासागरका कर्ण बहादुर ऐरीको परिवारलाई क्रिरियाखर्च बाफत आर्थिक सहयोग गरेको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य एव पुर्वमन्त्री बिना…

पुर्वमन्त्री मगरद्वारा शोकाकुल ऐरी परिवारसंग भेटघाट, समवेदना प्रकट

पुर्वमन्त्री मगरद्वारा शोकाकुल ऐरी परिवारसंग भेटघाट, समवेदना प्रकट

On

कञ्चनपुर । पुर्व खानेपानीमन्त्री एव नेकपा माओवादी केन्द्रकी नेतृ बिना मगरले बेलडाँडीको एक शोकाकुल परिवारसंग भेटघाट गरेकी छिन । शनिबार पुर्वमन्त्री समेत रहेका माओवादी केन्द्रकी केन्द्रीय सदस्य मगरले बेलडाँडी गाँउपालिका १झर्नासागरका शोकाकुल ऐरी परिवासंग भेटघाट गरेकी हुन । ०७४मा कञ्चनपुर निर्वाचन क्षेत्र…

आयल निगमको गेटमा अखिल क्रान्तिकारीले गरे मुल्य वृद्धिको बिरोध प्रदर्शन

आयल निगमको गेटमा अखिल क्रान्तिकारीले गरे मुल्य वृद्धिको बिरोध प्रदर्शन

On

काठमाडौं, चैत्र, ४। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेजीको माग गर्दै विरोध प्रदर्शन गरिको छ। नेपाल आयल निगमको गेट अगाडि नारा जुलुससहित विद्यार्थीहरूले विरोध प्रदर्शन सुरू गरेका थिए। प्रदर्शनकारी विद्यार्थीले भ्रष्ट आयल निगम होसियार,दलाल सरकार मुर्द्दावाद,नालायक…

महाकाली अस्पताल व्यवस्थापन समिति अध्यक्षमा कृष्णानन्द्र भट्ट नियुक्त अन्य अस्पतालमा के भए नियुुक्त हेर्नुहोस

महाकाली अस्पताल व्यवस्थापन समिति अध्यक्षमा कृष्णानन्द्र भट्ट नियुक्त अन्य अस्पतालमा के भए नियुुक्त हेर्नुहोस

On

कञ्चनपुर चैत ४ । महेन्द्रनगरमा रहेको महाकाली पार्देशिक अस्पताल व्यवस्थापन समिति अध्यक्षमा समाजसेवि कृष्णानन्द भट्ट(किरन) नियुक्त भएका छन । बिहीबार बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समिति अध्यक्षमा भट्टलाई र सदस्यमा विद्यार्थी नेता विरेन्द्र भट्ट, रघुविर धामी(तुफान)लाई नियुक्ति गर्ने निर्णय…

महाकाली अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा भट्ट सदस्यमा विष्ट, धामी र श्रेष्ठ

महाकाली अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा भट्ट सदस्यमा विष्ट, धामी र श्रेष्ठ

On

कञ्चनपुर । महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा कृष्णदत्त भट्ट(किरण) चयन भएका छन । सुदूरपश्चिम प्रदेश सरकारले रिक्त रहेको अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा भट्ट सहित सदस्यको पदपूर्ति गरेको छ । भट्ट यस अघि अस्पताल व्यवस्थापन समितिको सदस्य थिए । भट्टको कुसल कामको…

काँग्रेस नेता पन्तद्वारा बेलौरीका मेयर चौधरीको खुलेरै प्रसंसा

काँग्रेस नेता पन्तद्वारा बेलौरीका मेयर चौधरीको खुलेरै प्रसंसा

On

कञ्चनपुर । नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता एव महाधिवेशन प्रतिनिधी प्रकास राज पन्तले बेलौरी नगरका मेयर पोतिलाल चौधरी धन्यवादका पात्र भन्दै खुलेरै प्रसंसा गरेका छन । काँग्रेस महाधिवेशन प्रतिनिधि एव कालिका मन्दिर निर्माण समितिका अध्यक्ष पन्तले बेलौरी नगरका प्रमुख चौधरीको खुलेरै प्रसंसा गरेका…

बेलौरी ३ मा वडा कार्यालय उद्घाटन हरेक वडा निर्माण गरेर जनतालाई वडाबाटै सेवा प्रदान गर्छाै ः मेयर चौधरी

बेलौरी ३ मा वडा कार्यालय उद्घाटन हरेक वडा निर्माण गरेर जनतालाई वडाबाटै सेवा प्रदान गर्छाै ः मेयर चौधरी

On

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले ३नम्बर वडा कार्यालय उद्घाटन गरेको छ । बेलौरी नगरपालिका ३ खिरिया चोकमा आधुनिक वडा कार्यालय भवन निर्माण गरेको हो । बिहीबार एक कार्यक्रमका विच नवनिर्मित वडा भवनको बेलौरी नगरका मेयर पोतिलाल चौधरीले उद्घाटन गर्नुभयो ।   भवन…

वाईसियल कञ्चनपुरको नेतृत्व जप्रेलको काँधमा

वाईसियल कञ्चनपुरको नेतृत्व जप्रेलको काँधमा

On

  कञ्चनपुर । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग(वाईसियल) नेपाल कञ्चनपुरको संयोजकमा युवा नेता तिलक जप्रेलले पाएका छन । वाईसियल सुदुरपश्चिम प्रदेशको बैठकबाट वाईसियल कञ्चनपुरको संयोजकको जिम्मेबारी युवा नेता जप्रेललाई पाईएको हो । तत्तकालिन वाईसियल कञ्चनपुर जिल्ला सचिवको जिम्मेबारीमा रहेका…

अखिल (क्रान्तिकारी)द्धारा  पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता गर्न माग 

अखिल (क्रान्तिकारी)द्धारा  पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता गर्न माग 

On

कञ्चनपुर, चैत्र, ३ । अखिल  (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न माग गरेको छ । वुधवार नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ । त्यस्तै विज्ञप्तिमा…

यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको विषयक प्रादेशिक स्तरको अन्तक्रिर्या सम्पन्न

यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको विषयक प्रादेशिक स्तरको अन्तक्रिर्या सम्पन्न

On

बिकाश सिंह महता,कैलाली / चैत्र २ । सुदूरपश्चिम प्रदेशको धनगढीमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको विषयमा प्रादेशिक स्तरको अन्तक्रिर्या कार्यक्रमको आयोजना गरिएको छ। बुधबार ‘युएसआडी एफ एच आई थ्री सिष्टिको (सिएसम्याप) प्रयोजनाको आर्थिक सहयोगमा सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा निल…