खेल सप्ताह समापन सर्वाधिक स्वर्ण पदक संगै मानविकी संकाय च्याम्पियन 

खेल सप्ताह समापन सर्वाधिक स्वर्ण पदक संगै मानविकी संकाय च्याम्पियन 

On

विकास सिह महता ,कञ्चनपुर ,सुदूरपश्चिम विश्वविद्यालय केन्दीय क्याम्पस विद्यार्थी कल्याण तथा खेलकुद शाखले आयोजना गरेको खेल सप्ताह-२०७८ अन्तर्गत मानविकी तथा समाजिकशास्त्र संकायले सबैभन्दा बढि स्वर्ण पदक हात पार्दै च्याम्पियनको उपाधी उचालेको छ। आइतबार एक कार्यक्रमको आयोजनाका साथ पुरस्कार वितरण तथा खेल सप्ताह…

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख सुनारले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख सुनारले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी

On

कञ्चनपुर । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिबराज सुनारले आर्थिक हिनामिना संगै पदको दुरुपयोग गरेर बिना सुचना कर्मचारी भर्ना गर्ने र सरकारी तलब खुवाउने लगायतका बिभिन्न खालका आर्थिक अनियमितताका काम गरेको भन्दै अख्तियारमा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयक…

लालझाडीको रानाथारु संग्राहलगमा भ्रष्टाचार भएको भन्दै काँग्रेसद्वारा तालाबन्दी

लालझाडीको रानाथारु संग्राहलगमा भ्रष्टाचार भएको भन्दै काँग्रेसद्वारा तालाबन्दी

On

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिकामा रहेको राना थारु संग्राहलमा भ्रष्टाचार भएको भन्दै नेपाली काँग्र्रेसले तालाबन्दी गरेको छ । नेपाली काँग्रेस लालझाडी गाँउ समितिले आइतबार संग्राहलयमा तालाबन्दी गरेको हो । संग्राहलयमा आएको ३ लाख ५० हजार बजेटमा संग्राहलयका संयोजक डिठ्ठा नेतृत्वमा भ्रष्टाचार भएको…

भूमि आयोग कञ्चनपुरको पुर्णता सदस्यमा देउवा, कार्की र चौधरी नियुक्त

भूमि आयोग कञ्चनपुरको पुर्णता सदस्यमा देउवा, कार्की र चौधरी नियुक्त

On

कञ्चनपुर । राष्ट्रिय भूमि आयोग कञ्चनपुरले पुर्णता पाएको छ । यस अघि अध्यक्ष देवेन्द्रराज ढुङगाना लार्ई मात्रै आयोगको अध्यक्ष नियुक्त गरिएको थियो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले थप तीन सदस्यलाई समेत नियुक्त गरेसंगै भूमि आयोग कञ्चनपुरले पुर्णता पाएको हो…

महाकाली अस्पतालका नि अध्यक्ष बोक्सर माओवादी केन्द्र कञ्चनपुर क्षेत्र ३ इन्चार्ज

महाकाली अस्पतालका नि अध्यक्ष बोक्सर माओवादी केन्द्र कञ्चनपुर क्षेत्र ३ इन्चार्ज

On

महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर) नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिको सदस्य तथा कञ्चनपुर क्षेत्र नम्बर ३ इन्चार्जमा मनोनित भएका छन । माओवादी केन्द्र सुप प्रदेश कमिटिले बोक्सरलाई प्रदेश कमिटि सदस्य तथा कञ्चनपुर क्षेत्र नम्बर ३को इन्चार्जमा…

बेदकोटमा जंगली बँदेलले आक्रमण गर्दा ५ जना घाइते महाकाली उपचार हुँदै

बेदकोटमा जंगली बँदेलले आक्रमण गर्दा ५ जना घाइते महाकाली उपचार हुँदै

On

  कञ्चनपुर चैत्र ५ । कञ्चनपुरको बेदकोट नगरपालिकामा जंगली बँदेलले आक्रमण गर्दा ५ जना घाइते भएका छन । सनिवार बेदकोट नगरपालिकाका २/ ३ र १० वडाको गाउँ टोलमा जंगली बदेल पसेर आक्रमण गरी ५ जना घाइते बनाएको छ। बँदेलको आक्रमण बाट घाइरे …

एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरको प्रशिक्षण कार्यक्रम

एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरको प्रशिक्षण कार्यक्रम

On

कञ्चनपुर । एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरले प्रशिक्षण तथा समसामयिक राजनीतिक विषयमा प्रशिक्षण गरेको छ । शनिबार शुक्लाफाँटा नगरपालिकामा शिक्षक संगठनको समसायिक राजनीतिक विषयमा प्रशिक्षण गरेको हो । कार्यक्रममा शिक्षकका प्रतिनिधीहरुले शिक्षामा आमुल परिर्वतन र विकासका लागि यस अघि सरकारसंग भएका सम्झौता…

बेलडाँडीमा माओवादी प्रवेस गर्ने ओईरिए सिङ्गो दलित एकता समाजको रोजाई माओवादी केन्द्र

बेलडाँडीमा माओवादी प्रवेस गर्ने ओईरिए सिङ्गो दलित एकता समाजको रोजाई माओवादी केन्द्र

On

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीमा माओवादी केन्द्र प्रवेस गर्ने जनता ओईरिएका छन । शनिबार माओवादी केन्द्र बेलडाँडीको पाटी कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै माओवादी केन्द्रमा दर्जनौँले प्रवेस गरेका छन । एमाले, काँग्रेस, विप्लव, जनमोर्चा परित्याग गरेर माओवादी प्रवेस गर्नेहरुको ओईरो लागेको माओवादी…

माओवादी केन्द्र बेलडाँडीको पाटी कार्यालय उद्घाटन

माओवादी केन्द्र बेलडाँडीको पाटी कार्यालय उद्घाटन

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्र कञ्चनपुर दक्षिण क्षेत्रको बेलडाँडी गाँउपालिका पार्टी कार्यालय उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका विच बेलडाँडी गाँउपालिका २ चवन्नी बजारमा माओवादी केन्द्रको पार्टी कार्यालय उद्घाटन गरिएको हो । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट, माओवादी…

माओवादी केन्द्र बेलडाँडीद्वारा ऐरी परिवारलाई किरियाखर्च सहयोग

माओवादी केन्द्र बेलडाँडीद्वारा ऐरी परिवारलाई किरियाखर्च सहयोग

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्र बेलडाडाँडी गाँउकमिटिले विपन्न एक ऐरी परिवारलाई क्रिरियाखर्च सहयोग गरेकोछ । शनिबार माओवादी केन्द्र बेलडाँडी गाँउ कमिटिले बेलडाँडी गाँउपालिका १झर्नासागरका कर्ण बहादुर ऐरीको परिवारलाई क्रिरियाखर्च बाफत आर्थिक सहयोग गरेको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य एव पुर्वमन्त्री बिना…